Category

खेलकुद

श्रीलंकाका अलराउन्डर सहान काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने

काठमाडौं । काठमाडौं । काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमान्डु गोर्खाजले श्रीलंकाका अलराउन्डर सहान अराचचिगेलाई भित्र्याएको छ । बुधबार काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत ३० वर्षीय सहानलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । सहानले श्रीलंकाका लागि पाँच एकदिवसीय र एक टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । अन्तर्राष्ट्रिय अनुभव कम भएपनि सहानले हालै सम्पन्न लंका...

विश्वकप पछि मैदानमा फर्किए मेस्सी र राेनाल्डाे, यस्ताे रहयाे पहिलाे साताका खेलविश्वकप पछि मैदानमा फर्किए मेस्सी र राेनाल्डाे, यस्ताे रहयाे पहिलाे साताका खेल

काठमाडाैं, १० भदाैं । फिफा विश्वकप २०२६ सम्पन्न भएसँगै लियाेनेल मेस्सी र क्रिस्टियानाे राेनाल्डाे पुनः खेल मैदानमा फर्किएका छन् । क्लब फुटबल खेलिरहेका मेस्सी र राेनाल्डाेले फुटबलमा पुनरागमन हुदैँ गाेल पनि हानिसकेका छन्  । फिफा विश्वकप पछि पहिलाे पटक क्लब फुटबलका लागि मैदानमा उत्रिएका मेस्सी र राेनाल्डाेकाे खेल याे सिजनकाे सुरूवाती कस्ताे रहयाे त ? याे सबैकाे चासाेकाे बिषय रहेकाे छ। ...

१४औँ दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने, २८ खेल समावेश

काठमाडौँ । १४औँ दक्षिण एसियाली खेलकुद २०८३ साल चैत २० देखि २८ गतेसम्म (सन् २०२७ को अप्रिल ३ देखि ११ तारिखसम्म) पाकिस्तानमा आयोजना हुने भएको छ । इस्लामाबादमा बसेको दक्षिण एसिया ओलम्पिक परिषद्को कार्यकारी समितिको बैठकले प्रतियोगिताको मिति र खेल कार्यक्रम तय गरेको हो । पाकिस्तानले आयोजना गर्ने प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडी सहभागी हुनेछन्...

सन्तोषीले जितिन् कांस्य पदक, कुमालको राष्ट्रिय किर्तिमान

काठमाडौँ । नेपाली धाविका सन्तोषी श्रेष्ठले भारतको ओडिसामा आयोजित विश्व एथलेटिक्स महादेशीय भ्रमणअन्तर्गत रजतस्तरको प्रतियोगितामा कांस्य पदक जितेकी छन् । महिला ५ हजार मिटर दौड १७ मिनेट ३१.७५ सेकेन्डमा पूरा गर्दै सन्तोषीले कांस्य पदक जितेकी हुन् । यसै प्रतियोगितामा सोमबहादुर कुमालले ८ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले आफ्नै नाममा रहेको १ मिनेट ५०.२५ सेकेन्डको कीर्तिमान...

अस्ट्रेलियाको कमब्याक, दुई दिनमै बंगलादेश इनिङ्स र ५१ रनले पराजित

काठमाडौँ । अस्ट्रेलियाले बंगलादेशलाई दोस्रो टेस्टमा एक इनिङ्स र ५१ रनले पराजित गर्दै दुई खेलको सिरिज १-१ को बराबरीमा टुंग्याएको छ । म्याकायमा भएको खेल अस्ट्रेलियाले दोस्रो दिनमै जितेको हो । पहिलो इनिङ्समा बंगलादेश केवल ६४ रनमा समेटिएपछि अस्ट्रेलियाले पहिलो इनिंगमा २१० रन बनाएको थियो  । अस्ट्रेलियाका क्यामरन ग्रिनले ६७ रनको महत्वपूर्ण योगदान दिए । बंगलादेशका शोरिफुल इस्लामले ४८ रन खर्चेर ७...

अस्ट्रेलियाको टप एन्ड सिरिज: नेपाल ‘ए’ ले एनटी स्ट्राइकविरुद्ध पहिला ब्याटिंग गर्दै

काठमाडौँ । अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ‘ए’ ले एनटी स्ट्राइकविरुद्ध पहिला ब्याटिंग गर्ने भएको छ । एनटी स्ट्राइकले यस खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।  क्यानले अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी-२० प्रतियोगिता तथा त्यसपछि दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने मैत्रीपूर्ण शृंखलाका लागि अनिलकुमार साहको...

४६ बर्षिय रोनाल्डिन्होको पुनरागमन, इटालियन क्लब राभेन्नासँग सम्झौता

काठमाडौँ । ब्राजिलका महान् फुटबल खेलाडी रोनाल्डिन्हो एक दशकभन्दा बढी समयपछि फेरि व्यावसायिक फुटबलमा फर्किएका छन् । ४६ वर्षीय रोनाल्डिन्होले इटालीको तेस्रो श्रेणीको क्लब राभेन्नासँग सम्झौता गरेका हुन् । बिहीबार राभेन्नामा उनको भव्य स्वागत गरिएको थियो । समुद्र किनारमा आयोजित कार्यक्रममा करिब ६ हजार समर्थक सहभागी भएका थिए । रोनाल्डिन्होले आफू राभेन्नामा साथीहरूको आग्रह र मित्रताका कारण आएको बताउँदै...

यी हुन् एसीयाली खेलकुदमा भाग लिन गइरहेका तीन चर्चित खेलाडी

टाेकियो, ४ भदौं । जापानमा अर्को महिना एसियाली खेलकुद सुरु हुँदैछ। यस प्रतियोगितामा असाधारण प्रतिभा भएका किशोर किशोरी खेलाडीहरू र ओलम्पिक भन्दा पनि बढी संख्यामा खेलाडीहरूको सहभागिता रहनेछ । सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म नागोया र फराकिलो आइची क्षेत्रमा आयोजना हुने यस कार्यक्रममा करिब १५ हजार खेलाडी तथा खेल अधिकारीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिनेहरू मध्ये फिलिपिन्सकी...

श्रीलंकाविरुद्ध भारतको १६५ रनको शानदार जित

काठमाडौँ । मानब सुथरले श्रीलंकाविरुद्धको पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै छ विकेट लिएपछि भारतले १६५ रनको शानदार जित निकालेको छ । ३७२ रनको लक्ष्य पछाएको श्रीलंका २०६ रनमै अल आउट भएपछि भारतले २ खेलको सिरिजको पहिलो खेल १६५ रनले जितेको हो ।   श्रीलंकाको मध्यक्रमले बलियो प्रतिरोध गरे पनि भारतले धैर्य र निरन्तर दबाब कायम राख्दै जित हात पारेको हो । सुथरले खेलको अन्तिम चरणमा श्रीलंकाको पुछारका...

भारतले श्रीलंकालाई दियो ३७२ रनको लक्ष्य

काठमाडौँ । श्रीलंकाको गालमा जारी टेस्ट क्रिकेटमा श्रीलंकासामु जितका लागि ३७२ रनको लक्ष्य प्रस्तुत भएको छ । भारत दोस्रो पारीमा १९३ रनमा समेटिएपछि श्रीलंकाले ३७२ रनको लक्ष्य पाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा ४६२ रन बनाएको थियो । जवाफमा श्रीलंकाको पहिलो पारी २८४ रनमा सकिएको थियो । पहिलो पारीमा भारतले १७८ रनको अग्रता लिएको थियो । भारतले दोस्रो पारीमा १९३ रन बनाएपछि उसको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।