काठमाडौँ । नर्वेका स्टार फरवार्ड इर्लिङ हालान्डले विश्वकपको क्वार्टरफाइनलअघि सबै दबाब इङ्ग्ल्यान्डमाथि रहेको बताएका छन् । क्वार्टरफाइनलअघि उनले सञ्चारकर्मीलाई इङ्ग्ल्यान्डमाथि सकेसम्म धेरै दबाब सिर्जना गर्नसमेत आग्रह गरेका छन् । हालान्डले इङ्ग्ल्यान्ड उपाधिको प्रमुख दाबेदारमध्ये एक भएको भन्दै नर्वेसँग भन्दा उनीहरूमाथि जितको अपेक्षा धेरै रहेको बताए । उनले इङ्ग्ल्यान्डका समर्थकहरूले आफ्नो टोली...










