Author

Srijana Puri

S

काठमाडौँ महानगरका ५९ दीर्घकालीन योजना प्राथमिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने तथा दीर्घकालीन प्रभाव पार्ने ५९ वटा योजनालाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाका आयोग, सचिवालयसहित १७ वटा एकाइले पेश गरेका योजनामाथि छलफल गर्दै नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई प्राथमिकता दिने निर्णय गरिएको हो । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा विभागीय प्रमुखहरूले नियमित...

पत्रकार किशोर श्रेष्ठ पक्राउबारे प्रेस काउन्सिलले के भन्यो ?

काठमाडौँ । आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ । श्रेष्ठलाई साउन २७ गते राति पक्राउ गरी निवासमा खानतलासी गरिएको तथा भोलिपल्ट सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाबारे काउन्सिलले चासो जनाएको हो । काउन्सिलले कुनै सञ्चारमाध्यम वा पत्रकारले...

नेप्सेमा वृद्धि, ३ अर्ब ७२ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज विहिबार नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका एक करोड २ लाख २५ हजार ८७४ कित्ता शेयर ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ मा कारोबार भएको थियो । आज लगानी र म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्ट एभरेष्ट पावरको शेयर १४...

हत्या गरेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-३ बंशगोपाल बस्ने २७ वर्षीय किशोर चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ ।  भक्तपुर नगरपालिका-४ मंगलाछेँस्थित श्री जनसेवा आधारभुत विद्यालय नजिकैको गल्लीमा किशोरले मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका मनिषको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ...

रेडिसन होटलमा छापा, १८४ ग्यास सिलिन्डर ग्यास भेटियो

काठमाडौँ । उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा छापा मार्दा ठूलो परिमाणमा ग्यास लुकाएर राखेको भेटिएको छ । विभागका अनुसार होटलमा मात्रै करिब १८४ वटा ग्यास सिलिन्डर फेला परेका छन् । पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले विभिन्न होटल तथा व्यवसायिक प्रतिष्ठानमाथि निगरानी बढाएको थियो । सोही...

आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा ठाकुर नियुक्त

काठमाडौं । आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त भएका छन् ।

उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणसँगै ठाकुरले परिषद्को नेतृत्व सम्हालेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Post Views: 100 21

बंगलादेशविरुद्ध अस्ट्रेलिया १९८ रनमै समेटियो

काठमाडौँ । डार्विनमा अस्ट्रेलिया र बंगलादेशबीचको दुई खेलको टेस्ट सिरिजको पहिलो खेल जारी छ । पहिलो दिनको खेल सकिँदा बंगलादेशले एक विकेट गुमाएर ९६ रन बनाएको छ । तन्जिद हसन तमीम ३२ र मोमिनुल हक ३५ रनमा अविजित छन्। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियालाई बंगलादेशका तीव्र गतिका बलर हसन महमुदले दबाबमा राखेका थिए । उनले ६ विकेट लिएपछि अस्ट्रेलिया ५३ ओभरमा १९८ रनमै समेटियो । त्यस्तै तस्किन अहमद र...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार बलात्कार मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौँ । जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बलात्कार मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–५ जोरपाटी बस्दै आएका ६१ वर्षीय पदम घ्याम्छो तामाङलाई बिहीबार भक्तपुर मालपोत कार्यालय नजिकबाट प्रहरीले पक्राउ गरेको हो । तामाङ बलात्कार मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका बेला २०८२ भदौ २४...

भक्तपुरको होल्डिङ सेन्टरमा एक जना मृत भेटिए

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र होल्डिङ सेन्टरका रहेका एक भूमिहीन सुकुम्बासी मृत अवस्थामा भेटिएका छन् ।  बिहीबार बिहान करिब पौने ११ बजे तालिम केन्द्रको दोस्रो तलाको कोठा नम्बर २०७ मा मृत अवस्थामा भेटिएको बताइएको छ । त्यसपछि घटनास्थलमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कासहित सुरक्षाकर्मी पुगे पनि सुकुम्बासीले शव उठाउन नदिएपछि उनीहरु फर्किएका थिए...

स्वदेश फर्किएपछि देउवाले भने- शक्ति प्राप्त गर्न नभई एकता सुदृढ गर्न फर्किए

काठमाडौँ । करिब पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्किएको बताएका छन् ।  स्वदेश फर्किएपछि जारी सन्देशमा उनले आफ्नो स्वास्थ्यप्रति चासो र शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद दिँदै आफू देश र जनताको सेवामा समर्पित रहन चाहेको बताएका छन् । देउवाले युवा पुस्ताले उठाएको परिवर्तनको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।