Author

Srijana Puri

S

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

सञ्जय मिश्रारौतहट, ७ भदौ ।भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर गरेको छ। प्रहरीले मजदुरको भेषमा परिचालन भएर दुईजना अती चलाख अपराधीलाई रंगेहात पक्राउ गरेको हो।नेपालबाट घर फर्किरहेका एक युवकलाई नशालु पदार्थ मिसाइएको पेय पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरूलाई सनिवार पक्राउ गरेको हो। घटनामा प्रयोग भएको...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन महसुलमा सहुलियत दिइने

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन् । विराटनगरमा उद्योगी–व्यवसायीसँगको छलफलमा मन्त्री श्रेष्ठले उद्योगको उत्पादन लागत घटाउने, विद्युत् खपत बढाउने र अतिरिक्त विद्युत् स्वदेशमै...

अमेरिकाले लगाएको नयाँ करको उद्देश्य क्यानडालाई कमजोर र विभाजित बनाउने हो- प्रधानमन्त्री कार्नी

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले क्यानडामाथि लगाएको नयाँ आयात करलाई ‘ठूलो गलत आकलन’ भएको बताएका छन् । उनले नयाँ करको उद्देश्य क्यानडालाई कमजोर बनाउने र विभाजित गर्ने रहेको आरोप लगाएका छन् । अमेरिका र क्यानडाबीच व्यापारसम्बन्धी वार्ता असफल भएपछि शुक्रबार राति उनको यस्तो प्रतिक्रिया आएको हो । क्यानडाका नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्नीले अमेरिकाले अत्यधिक माग...

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक: उर्जा मन्त्री श्रेष्ठ

तेजन खड्का मोरङ, ७ भदौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।  सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिँचाइलाई...

साउनमा वैदेशिक व्यापारमा सुधार, निर्यात ६१ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार साउनमा आयात ३१.०४ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको साउनमा १ खर्ब ४३ अर्ब ४ करोड ६६ लाख...

सुहाना भन्छिन्- ‘बा: एक योद्धा’ बाबा-आमाका अगाडि खुल्न नसक्ने सन्तानको कथा

काठमाडौं । नायिका सुहाना थापाले चलचित्र ‘बा: एक योद्धा’ केही फरक र इन्ट्रेस्टिङ रहेको बताएकी छन् । भदौ १९ गतेबाट रिलिज हुने चलचित्र ‘बा : एक योद्धा’ हेर्न आग्रह गर्दै यसमा केही फरकपन रहेको बताएकी छन् । यो चलचित्र र यसमा रहेको पात्र आफ्ना लागि भिन्न रहेको भन्दै उनले सन्तानका लागि बाबा–आमाले गरेको त्याग सिनेमामा रहेको बताएकी छन् । “हामी सबैलाई हाम्रो बाबा–आमाले हाम्रा लागि गरेको सेक्रिफाइज (सम्झौता...

रौतहटमा फैसला कार्यान्वयन अभियान तीव्र, २६ फरार प्रतिवादी पक्राउ

सञ्जय मिश्रारौतहट, ७ भदौ । रौतहट प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकता दिँदै विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका २६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले शुक्रबार जिल्लाका विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत, गौरमा...

अमेरिकाले प्रतिबद्धता पूरा गरेपछि मात्रै होर्मुज बारे छलफल हुने इरानको अडान

काठमाडौँ । इरानले अमेरिकाले आफ्नो व्यवहार सुधार्दै यसअघि गरेका प्रतिबद्धता पूरा गरेपछि मात्रै होर्मुज जलडमरूमध्य खोल्ने विषयमा छलफल गर्न सकिने जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रेजाईले अमेरिकाले वार्ताका क्रममा धोका दिएको आरोप लगाउनुभएको छ । रेजाईले अमेरिकाले पहिले आफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने र त्यसपछि मात्रै होर्मुज जलडमरूमध्य खोल्ने विषयमा कुरा हुने बताएका...

रामकुमारी झाँक्रीको प्रश्न- अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ ?

काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी मा चलिरहेको पुनर्गठनको बहसमा प्रश्न उठाएकी छन् । झाँक्रीले एक जना अध्यक्ष हटाएर पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पार्टी पुनर्गठन भन्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेकी हुन् । उनले जेन-जी आन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन नउठाइएको भन्दै उनले...

कलैयाबाट हराएकी दुई बर्षिय बालिका करिब १२ घण्टापछि सकुशल फेला

बारा । बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझदेखि सम्पर्कविहीन भएकी २ वर्षीया बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन् ।  मुकेश मण्डलकी छोरी बिन्दीलाई कलैया उपमहानगरपालिका–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा करिब १२ घण्टापछि स्थानीय एक महिलाले फेला पारेकी हुन् ।  बालिका हराएको सूचना पाएपछि प्रहरीले कुकुरसहित लिएर खोजी अभियान तीव्र बनाएको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।