Author

Srijana Puri

S

सुनचाँदीको मूल्यमा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मङ्गलबार सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार...

जेनजी आन्दोलनको एक वर्ष : रौतहटमा ११७ कैदी अझै फरार, ४४ करोडको घाउ उस्तै

सञ्जय मिश्रा रौतहट, २४ भदौ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ। तर रौतहटमा त्यसबेला लागेको घाउ अझै पुरिएको छैन। आन्दोलनका क्रममा गौर कारागारबाट फरार भएका ११७ कैदीबन्दी अझै प्रहरीको पहुँचभन्दा बाहिर छन् भने सरकारी, निजी तथा व्यक्तिगत सम्पत्तिमा भएको ४४ करोड रुपैयाँभन्दा बढीको क्षतिको हिसाब पनि जिल्लाले अझै बिर्सन सकेको छैन। गत वर्ष भदौ २४ गते भएको आन्दोलनका क्रममा गौर कारागारको सुरक्षा घेरा...

बिजु पार्कीको निर्देशनमा चलचित्र ‘अन्तिम दाउ’ को घोषणा

काठमाडौँ । बिजु पार्कीको निर्देशनमा बन्ने नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’ को औपचारिक घोषणा गरिएको छ । फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने चलचित्रको दुई फरक पहिलो झलक सार्वजनिक गर्दै निर्माण सुरु भएको जानकारी दिइएको हो । चलचित्रमा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा र बिमल पुरीको मुख्य अभिनय रहनेछ । पहिलो झलकले चलचित्र द्वन्द्वप्रधान तथा...

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए

सुभाष कायस्थ जनकपुरधाम, २३ भदौ रसुवाको भोटेकोशीसहितका विभिन्न नदीहरूमा आएको विनाशकारी बाढीका कारण महोत्तरीका ९ जना नागरिक अझै बेपत्ता रहेका छन्। जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीपछि सम्पर्कविहीन भएका १७ जनामध्ये हालसम्म ८ जना परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन् भने बाँकी ९ जनाको खोजी कार्य जारी छ। प्रशासनका अनुसार अझै सम्पर्कमा आउन नसकेकाहरूमा...

नेपाल आइपुग्यो चीनको राहत सामग्रीको चौथो खेप

काठमाडौँ । चीनको सहयोगमा नेपालका लागि पठाइएको आपत्कालीन राहत सामग्रीको चौथो खेप मंगलबार काठमाडौँ आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ठूलो मालवाहक विमानमार्फत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री ल्याइएको हो । राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए । चौथो...

असोज १६ देखि १९ गतेसम्मनै कांग्रेसको १५औँ महाधिवेशन हुने गरि कार्यतालिका हेरफेर

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म हुनेगरी विभिन्न तह र निकायको निर्वाचनको समयतालिका हेरफेर गरिएको छ । महाधिवेशनको मिति यथावत् राख्दै केन्द्रीय निर्वाचन समितिले विभिन्न तहका अधिवेशनको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशभर परेको असरलाई ध्यानमा राख्दै विभिन्न जिल्ला र...

डोजर चलाउने सूचना टाँसिएपछि जनकपुरधामका रजौलवासी आन्दोलित

जनकपुरधाम । गुठी संस्थानले बस्तीमा डोजर चलाउने सूचना टाँसिएपछि जनकपुरका रजौलवासी आन्दोलित भएका छन् । गुठी संस्थानले को विरोधमा स्थानीयले जनकपुरधामको पिडारी चोकमा चक्काजाम गरेका हुन् । संविधानले नागरिकको मौलिक हकका रूपमा खाद्य तथा आवासलगायतका आधारभूत अधिकार सुनिश्चित गरेको भए पनि सरकार पक्षबाटै ती अधिकारको उल्लंघन हुन थालेको आरोप आन्दोलनकारीको छ। आफ्नो खाद्य सम्प्रभुता, आवास र कपासलगायतका आधारभूत...

च्याम्पियन्स लिगमा ३६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुदै, आर्सनल र बायर्न प्रमुख दाबेदार

काठमाडौँ । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको २०२६/२७ सिजन आजदेखि सुरु हुदैछ । आगामी वर्ष जुन ५ मा स्पेनको म्याड्रिडमा हुने फाइनलबाट यस सिजनको विजेताको टुंगो लाग्नेछ । गत सिजनको विजेता पिएसजी लगातार तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ भने पिएसजीलाई रोक्न इङ्ल्यान्डका पाँच टोली मैदानमा उत्रिएका छन् । गत सिजन उपविजेता बनेको आर्सनललाई यसपटक उपाधिको प्रमुख दाबेदारका...

नेपाललाई हराउदै हङकङ चाइना एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । हङकङ चाइनाले जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई पराजित गरेको छ । मलेसियामा जारी खेलमा हङकङ चाइनाले नेपाललाई १५ रनले पराजित गरेको हो । हङकङ चाइनाले दिएको २६२ रनको लक्ष्य पछाएको नेपाल ४९.१ ओभरमा अल आउट हुदै २४६ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ९० रन बनाएका थिए भने आसिफ सेखले ४४ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २५, गुलशन झाले २० र करण...

फ्रान्समा रेनोआर संग्रहालयबाट चार कलाकृति चोरी

काठमाडौँ । फ्रान्सका प्रसिद्ध चित्रकार पियरे अगस्ट रेनोआरलाई समर्पित संग्रहालयबाट चारवटा कलाकृति चोरी भएका छन् । चोरीमा संलग्न दुई जनामध्ये एक जनाले भाग्ने क्रममा एउटा कलाकृति बाटोमै छाडेका थिए । दक्षिण फ्रान्सको काग्नेस सुर मेरस्थित रेनोआर संग्रहालयमा बिहान दुई जना व्यक्ति प्रवेश गरी चारवटा कलाकृति चोरी गरेको नगरप्रमुख ब्रायन मासोनले बताएका थिए । उनका अनुसार चोरी भएका कलाकृतिको अनुमानित मूल्य...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।