Author

Srijana Puri

S

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै, ५६ दिनका लागि आवेदन खुला

काठमाडौं, २६ भदौ । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५६ दिनका लागि ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिनेछ। निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै हुनेछ। यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका...

प्रधानमन्त्री शाहको व्यवसायीहरुसँग आर्थिक अवस्थाबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्यमी तथा व्यवसायीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन् । छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने...

प्रधानमन्त्री र उद्योगी-व्यवसायीबीच सिंहदरबारमा छलफल, अर्थतन्त्रका चुनौती र निजी क्षेत्रका समस्याबारे कुराकानी

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री बालेन्द्र शाह र देशका प्रमुख उद्यमी तथा व्यवसायीहरूबीच शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल सुरु भएको छ। उक्त छलफलमा उद्योगी तथा व्यवसायीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालको सहभागिता रहेको छ। छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग-व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका व्यावहारिक समस्या...

पाठ्यक्रममा पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

काठमाडौँ । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा गरिएको छलफलबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षा रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र कृत्रिम बौद्धिकतालाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव आएको छ । पाठ्यक्रम विकास केन्द्रले सातै प्रदेशमा आयोजना गरेको कार्यशालामा सहभागी शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा अन्य सरोकारवालाले वर्तमान पाठ्यक्रमलाई समयसापेक्ष...

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री र न्युजिल्यान्डका समकक्षीबीच टेलिफोन वार्ता

काठमाडौं, ३६ भदौ । प्रधानमन्त्री र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिए। साथै, उनले बेपत्ता नागरिकहरूको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। सो अवसरमा प्रधानमन्त्रीले बाढीपीडितका लागि...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५६ दिनका लागि ७० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।...

कान्तिपुर थिएटरका दुई नाटक दुई ठूला सहरमा पुनः मञ्चन हुँदै

काठमाडौँ । प्राकृतिक विपत्तिका कारण केही दिन रोकिएका कान्तिपुर थिएटरका दुई चर्चित नाटक ‘समर लभ’ र ‘सेतो धरती’ आजदेखि पुनः मञ्चनमा आउने भएका छन् । काठमाडौँमा ‘समर लभ’ र पोखरामा ‘सेतो धरती’ मञ्चन हुनेछन् । दुवै नाटकका यस साताका चार दिनका लागि मात्र टिकट बुकिङ खुलाइएकोमा अग्रिम बुकिङ उत्साहजनक देखिएको छ। यसअघि पनि दुवै नाटकका अधिकांश प्रदर्शन दर्शकले भरिभराउ भएका थिए । ‘समर लभ’ युवा लेखक सुविन...

एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, बादलले छुट्टै प्रतिवेदन पेस गर्ने

काठमाडौँ । नेकपा एमालेको पुनर्गठन कार्यदलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने तय भएको छ । गत जेठ १० गते बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा पार्टी पुनर्गठनका लागि सुझाव संकलन तथा निर्वाचनको समीक्षा गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले तल्ला तहबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गरिसकेको छ । पार्टी महासचिव शंकर पोखरेलले...

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ४८ सयले घटेर तोलाको ३ लाख १ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ५ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५५ रुपैयाँले घटेर ४६०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८५५ मा कारोबार...

प्रधानमन्त्री शाह र न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनबीच टेलिफोन वार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइएको बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बेपत्ता नागरिकहरूको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि उनले बताएका थिए ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।