Author

Srijana Puri

S

आज विश्व युवा सीप दिवस मनाइँदै

काठमाडौँ । आज विश्व युवा सीप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । युवालाई रोजगारी, स्वरोजगार र उद्यमशीलताका लागि आवश्यक सीप विकासको महत्व उजागर गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा हरेक वर्ष जुलाई १५ लाई विश्व युवा सीप दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यस वर्ष ‘साझा भविष्यका लागि सीप’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । कृत्रिम बुद्धिमत्ता, हरित अर्थतन्त्र, डिजिटल...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, ७० जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र लुम्बिनी प्रदेशमा ३-३ जनाको र कोशीमा २ जना तथा गण्डकी प्रदेशमा १ जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ७० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा १० जना घाइते भएका...

रास्वपा सांसद परियारले भने- सत्यसँग डराउनेहरूले प्रेसलाई तर्साउने प्रयास गरे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेस जगतलाई तर्साउने प्रयास गरेको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद परियारले सोमबार देशका सञ्चार माध्यमका गेटमा गाडी पार्किङ गरेर सञ्चार गृहलाई तर्साउने कुत्सित प्रयास गरिएको भन्दै विरोध गरेका छन् ।   परियारले सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्ने...

नेकपा सांसद युवराज दुलालको चेतावनी- सदन मन्त्रीले सांसदलाई थर्काउन थलो होइन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सदन मन्त्रीले सांसदलाई थर्काउन थलो नभएको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद दुलालले सदन मन्त्रीले सांसद थर्काउने थलो नभएको बताउदै प्रधानमन्त्री संसदमा आएर जनतालाई आश्वस्त पार्नुपर्ने बताएका हुन् ।  उनले भने- ‘१०० दिन पनि सरकार पुग्यो । मधुमास पनि सकियो । अब प्रधानमन्त्री संसदमा आउनु पर्छ र जनतालाई...

प्रधानमन्त्री वालेन्द्र शाह संसदमा उपस्थित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठक जारी रहेका बेला प्रधानमन्त्री शाह सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित संसदको बैठकमा पुगेका हुन् ।

गएको जेठ १७ गते संसद् बैठकमा अचानक सम्बोधन गरेपछि प्रधानमन्त्री बालेन पहिलो पटक संसद पुगेका हुन् ।

Post Views: 100 20

लामो समयदेखि अनुपस्थित सहसचिवलाई सरकारी सेवाबाट हटाउन सिफारिस

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टिकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढि  कार्यलयमा अनुपस्थित रहेका सहसचिव पदमा कार्यरत  एक कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको...

पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड

काठमाडौं, ३० असार । सन् २०२६ को विश्वकपमा गोलसम्बन्धी दुईवटा कीर्तिमानहरू यसअघि नै तोडिसकिएका छन्। अर्जेन्टिनाका लागि सुरुवाती ६ खेलमा ८ गोल गरेसँगै लियोनल मेसी विश्वकपको इतिहासमा कुल २१ गोल ​​गर्ने पहिलो खेलाडी बनेका छन्। यस प्रतियोगिताको दौरान फ्रान्सका किलियन एम्बाप्पेले पनि गोलसम्बन्धी अघिल्लो कीर्तिमानका धनी मिरोस्लाभ क्लोसेलाई पछि पारेका छन्। यस विश्वकपमा ६ खेलमा ८ गोल गर्दै एम्बाप्पेले...

विपदको पूर्वतयारी र सुरक्षित यातायात व्यवस्था गर्न सभामुखबाट सरकारको ध्यानाकर्षण

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले मनसुन सुरु भएसँगै बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारलाई रुलिङ गराएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण...

कतारका पूर्व अमिरको निधनमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दै नेपाल सरकारले आज देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। गृह मन्त्रालयका अनुसार नेपालसँग कूटनीतिक सम्बन्ध रहेको मित्रराष्ट्र कतारका पूर्व अमिरको गत असार २८ गते (१२ जुलाई २०२६) दोहामा निधन भएको थियो । उनको सम्मानमा आज असार ३० गते नेपालभरका सबै सरकारी कार्यालय तथा कतारको दोहास्थित नेपाली राजदूतावासमा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।