Author

Srijana Puri

S

आज साउने संक्रान्ति, यस्तो छ पौराणिक महत्व

काठमाडौँ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ ।  अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका केही स्थानमा, कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू...

२०८३ साउन १ गते शुक्रबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ साउन १ गते शुक्रबार ईस २०२६ जुलाई १७ नेपाल सम्बत ११४६ दिल्लाथ्व तृतिया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल तृतिया, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, व्यतिपात योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १९ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ०२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज साउने संक्रान्ति परेको छ । मेष (चु, चे, चो, ला, लि...

युक्रेनी ड्रोन आक्रमणपछि रुसले रोक्यो दुई समुद्री मार्गमा आवागमन, अन्तर्राष्ट्रिय व्यापार प्रभावित

काठमाडौँ । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणका कारण रुसले एजोभ सागरका दुई महत्त्वपूर्ण समुद्री मार्गमा जहाजको आवागमन अस्थायी रूपमा रोक्न बाध्य भएको छ । यसले रुसको अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । एजोभ सागर रुसका लागि तेल, गहुँ, इस्पात, सूर्यमुखीको तेललगायतका सामग्री विश्व बजारमा निर्यात गर्ने प्रमुख समुद्री मार्ग मानिन्छ । युक्रेनको...

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

काठमाडौं, ३२ असार । बुल्गेरियाका राष्ट्रपति रुमेन रादेभले आफ्नो देश युक्रेनलाई निरन्तर सैन्य सहायता उपलब्ध गराउने पश्चिमी राष्ट्रहरूको गठबन्धनमा अलग भएको बताएका छन ।  फ्रान्समा पत्रकारहरूसँग कुरा गर्दै उनले हतियारको आपूर्ति बढाएर होइन, बरु सशक्त कूटनीतिक प्रयासहरूमार्फत युक्रेन द्वन्द्वको समाधान खोजिनुपर्ने बताएका हुन्। रादेभले बताए कि बुल्गेरियाले युक्रेनलाई त्यस्तो थप सैन्य सहायता उपलब्ध...

कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ

सिरहा । सिरहाको सिरहा नगरपालिका-७ बाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा देश भारत निवासी अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन । चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको बीआर ०७ एजेड ४२१५ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको कटुवा पेस्तोल र गोली बरामद गरिएको हो । पेस्तोल, गोली र मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिमाथी थप अनुसन्धान...

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

इनरुवा (सुनसरी), ३२ असारः बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । ब्यारेजका ५२ वटा मूल ढोका र चार...

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर (नवलपरासी), ३१ असारः देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको कामले तीव्रता पाएको छ । सङ्घ र प्रदेश सरकारका अधिकांश कार्यालय एउटै प्रशासनिक परिसरमा सञ्चालन गर्ने उद्देश्यले कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्माण भइरहेको हो । नेपालको संविधान–२०७२ अनुसार नवलपरासी विभाजनपछि बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका लागि करिब १८४ बिगाहा क्षेत्रफलमा यो आयोजना...

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी, ३२ असारः यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण भएको छ । वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, पानी पुनरभरण, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी बनाएका हुन् । पानी र अहारका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्ने, पोखरीमा पानी भरेर चिस्यान कायम राख्ने र डढेलो निभाउनका...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको जानकारी दिएको छ । हाल देशभरमा साधारणतया बादल लागेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान र मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।