Author

Srijana Puri

S

इरानमा अमेरिकाको आक्रमण तिब्र: रेलमार्ग, स्टेशन, विमानस्थल तथा सञ्चार पूर्वाधार ध्वस्त बनाउदै

काठमाडौँ । पश्चिम एसियामा तनाव झन् चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनअघि दिएको चेतावनीपछि अमेरिकाले इरानमाथि आक्रमण तीव्र बनाएको छ । अमेरिकी सेनाले लगातार छैटौँ रात पनि इरानका विभिन्न क्षेत्रमा आक्रमण गरेको छ । यसपटक सैन्य संरचनासँगै सर्वसाधारणले प्रयोग गर्ने पुल, रेलमार्ग, रेल्वे स्टेशन, विमानस्थल तथा सञ्चार पूर्वाधारलाई पनि निशाना बनाइएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्...

साना नदीमा बाढीको जोखिम बढ्ने, २० जिल्लामा सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने अनुमान गरेको छ ।  कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्व राप्ती, पश्चिम राप्ती, बबई तथा तिनका सहायक नदीहरूमा पानीको सतह बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशीपारिका जिल्ला...

बुमराह बन्न सक्छन् मुम्बई इन्डियन्सका नयाँ कप्तान

काठमाडौँ । तीव्र गतिका बलर जसप्रित बुमराह इन्डियन प्रिमियर लिग (आईपीएल) टोली मुम्बई इन्डियन्सका आगामी कप्तान बन्न सक्ने सम्भावना बढेको छ । टोलीका वर्तमान कप्तान हार्दिक पाण्ड्या र एक पूर्व भारतीय कप्तानलाई अर्को टोलीमा पठाउने विषयमा पनि छलफल भइरहेको जनाइएको छ । मुख्य प्रशिक्षक महेला जयवर्धनेसहित प्रशिक्षक टोलीमा समेत परिवर्तन हुन सक्ने बताइएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार यी...

कस्तो छ स्पेन र अर्जेन्टिनाबीचको हेड टू हेड ?

काठमाडौँ । फिफा विश्वकप फुटबलको उपाधिका लागि आइतबार राति स्पेन र अर्जेन्टिना आमनेसामने हुने भएका छन् । अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ रङ्गशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुने छ । स्पेन र अर्जेन्टिनाबीच हालसम्म १४ पटक प्रतिस्पर्धा भएको छ । तीमध्ये दुवैले समान ६-६ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् । त्यसैले विश्वकपको फाइनलसँगै यी दुई राष्ट्रबीचको...

चलचित्र ‘गौँथली’ को प्रदर्शन आजदेखि

काठमाडौं । आजदेखि चलचित्र ‘गौँथली’ को देशभर प्रदर्शनमा आएको छ । फिल्मको रिलिज अघि राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्सहरूले मंगलबारदेखि नै चलचित्रको शो सार्वजनिक गर्दै बुकिङ खुला गरिएको थियो । त्यसअघि सोमबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा प्रिमियर शो गरिएको थियो ।  प्रिमियरमा राम्रो प्रतिक्रियासहित उच्च हाइप बनाएको सिनेमाले राम्रो ग्रकसलेक्सन गर्नेमा निर्माण टिमले...

भारी वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू आंशिक तथा पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरी तथा सडक विभागको पछिल्लो विवरण अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका हुन्। कोशी प्रदेशको ईलाम नगरपालिका वडा नं. ९ राजदुवाली (झापा देखि ताप्लेजुङ सडक खण्ड) मा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध...

एकदिवसीय सिरिजमा इङ्ग्ल्यान्डको कमब्याक, भारत ४ विकेटले पराजित

काठमाडौँ । जो रुटको उत्कृष्ट अविजित ९९ रनको इनिङ्सको मद्दतमा इङ्ग्ल्यान्डले भारतलाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चार विकेटले पराजित गरेको छ । कार्डिफस्थित सोफिया गार्डेन्समा गएराती सम्पन्न खेलमा जित निकाल्दै इङ्ग्ल्यान्डले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको हो । पहिले ब्याटिङ गरेको भारतले ४४ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो । २३४ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डको...

जवाङ खोलाको पहिरो हटाइयो, सडक सुचारु

धादिङ । सुख्खा पहिरोले अवरुद्ध रहेको पृथ्वी राजमार्ग सुचारू भएको छ । 

विहिबार अपराहन्नदेखि धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खोला नजिक सुख्खा पहिरो गएपछि दुईतर्फी अवरुद्ध भएको सडक करिब ११ घण्टा पछि शुक्रबार बिहान ४ बजेदेखि सुचारु भएको हो । 

पहिरो खस्ने क्रम लामो समयसम्म जारी रहेकाले पहिरो हटाउन समय लागेको प्रहरीले जनाएको छ ।

Post Views: 100 17

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक: विद्युत् व्यापार पूर्वाधार विस्तारमा दूरगामी निर्णय

काठमाडौं । नेपालको विद्युत बजार विस्तार र निर्यातका निम्ति पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा महत्वपूर्ण उपलब्धिको रुपमा हेरिएको छ । भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन लक्ष्य प्राप्त गर्ने दिशामा यस बैठकलाई अर्को महत्वपूर्ण खुड्किलो पार गरेको रुपमा सरकारले हेरेको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औं बैठकले विद्युत् व्यापार र...

आज प्रतिनिधि सभा अन्तर्गत चार समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गत चार समितिको बैठक बस्दैछ । आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । आज दिउसो १ बजेका लागि बोलाइएको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफलको कार्यसूची रहेको छ । छलफलमा अर्थमन्त्री, अर्थ सचिव, कानुन सचिव र राष्ट्र...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।