Author

Srijana Puri

S

आज १ हजार २५० मेट्रिक टन डिएपी मल आइपुग्दै

काठमाडौँ । नेपालमा आज १ हजार २५० मेट्रिक टन डिएपी मल आइपुग्ने भएको छ । ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपी मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल आज  नेपाल आईपुग्ने कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।  बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को...

इंग्ल्यान्डद्वारा भारत २७ रनले पराजित, एकदिवसीय सिरिज २-१ ले कब्जा

काठमाडौँ । इंग्ल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतलाई २७ रनले पराजित गर्दै तीन खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ । लर्ड्समा भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा तीन विकेट गुमाएर ३८७ रनको विशाल योगफल बनाएको थियो । ३८८ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३६० रन मात्र बनाउन सक्यो । इंग्ल्यान्डको जितमा ज्याकब बेथेल नायक बने । उनले ९१...

एआई प्रणालीको विश्लेषणबाट हटाएको भन्दै मेटाविरुद्ध २६ कर्मचारी गए अदालत

काठमाडौँ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाविरुद्ध कर्मचारी हटाउने निर्णयमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेको आरोप लगाउँदै २६ जना कर्मचारीले अमेरिकाको क्यालिफोर्नियास्थित सङ्घीय अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरूले कम्पनीले यस वर्षको सुरुआतमा करिब आठ हजार कर्मचारी कटौती गर्दा व्यवस्थापकको मूल्याङ्कनभन्दा एआई प्रणालीको विश्लेषणलाई आधार बनाएको दाबी गरेका छन्। ७१ पृष्ठ...

आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । दिउसो २: १५ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । त्यसैगरी दिउसो १ बजेका लागि बोलाइएको सार्वजनिक नीति...

आज अन्तर्राष्ट्रिय चन्द्रमा दिवस मनाइदै

काठमाडौँ । आज (जुलाई २०) विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय चन्द्रमा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२१ मा पारित गरेको प्रस्तावअनुसार प्रत्येक वर्ष जुलाई २० मा यो दिवस मनाउने गरिएको हो । यो दिवस सन् १९६९ मा अपोलो- ११ अभियानमार्फत पहिलो पटक मानवले चन्द्रमामा सफलतापूर्वक पाइला टेकेको ऐतिहासिक उपलब्धिको सम्झनामा मनाइन्छ । उक्त अभियानले अन्तरिक्ष अनुसन्धानमा...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जानकारी दिएको छ । हाल देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानमा, सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका...

२०८३ साउन ४ गते सोमबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ साउन ४ गते सोमबार ईस २०२६ जुलाई २० नेपाल सम्बत ११४६ दिल्लाथ्व सप्तमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल सप्तमी, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, शिव योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २० मिनेटमा र सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन जोश, जाँगर...

लगातार दोस्रो विश्वकपमा एम्बाप्पेले जिते गोल्डेन बुट

काठमाडौँ । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे विश्वकप फुटबलको इतिहासमा दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । सन् २०२६ को विश्वकपमा एम्बाप्पेले आठ खेलमा १० गोल गर्दै प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले आठ गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई पछि पार्दै गोल्डेन बुट जितेका छन् । यसअघि कतारमा भएको सन् २०२२ को विश्वकपमा पनि एम्बाप्पे आठ गोलसहित सर्वाधिक...

काठमाडौको चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित २ जना नियन्त्रणमा

काठमाडौँ । काठमाडौ जिल्लाको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट साउन ३ गते सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणम लिईएकाहरुमा काठमाडौको कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षिय अनिल देउला र उदयपुर जिल्लाको गाईघाट घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षिय सुमित्रा राई छन् । नियन्त्रणमा लिईएका अनिल देउलाले लागूऔषध कारोबार...

‘अन्धविस्वास’ले अर्जेन्टेली राष्ट्रपति विश्वकप फाइनलमा उपस्थित नहुने, घरवाटै हेर्ने

काठमाडौं, ३ साउन । अर्जेन्टिनाका राष्ट्रपति हाभियर माइलीले आज हुने विश्वकपको फाइनल खेलमा उपस्थित नहुने निर्णय गरेका छन्। अर्जेन्टिनाका राष्ट्रपति माइलीले अन्धविश्वासका कारण आफ्नो देश र स्पेनबीच हुने विश्वकपको फाइनल खेल हेर्न नजाने बताएका छन्। ५५ वर्षीय माइलीले आफू संयुक्त राज्य अमेरिका नजाने र अन्य सबै खेलहरूमा झैँ यसपटक पनि राष्ट्रपतीय निवासबाटै खेल हेर्ने कुरा पुष्टि गरेका छन्। फ्रान्सलाई हराएर...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।