Author

Srijana Puri

S

फाइनलमा पराजय भए पनि एम्बाप्पे झै मेस्सीले पनि जिते दुई ब्यक्तिगत उपाधी

काठमाडौं, ४ साउन । रोमाञ्चक फिफा विश्वकप २०२६ को समापनसँगै फिफाले प्रतियोगिताका व्यक्तिगत पुरस्कारहरू प्रदान गरेको छ । स्पेनले दोस्रो पटक उपाधि जित्दा ‘ला रोजा’ अर्थात स्पेनिस टोलीका लागि मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका रोद्रीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रूपमा ‘एडिडास गोल्डेन बल’ अवार्ड जितेका छन । लगातार तेस्रो पटक फाइनलमा पुग्नबाट झिनो अन्तरले चुके पनि फ्रान्सका सुपरस्टार किलियन...

मदन पुरस्कारका लागि यी १० कृतिको छनौट

काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कारका लागि १० कृतिको छनौट गरेको छ । गुठीले यी १० मध्ये एक कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार अर्पण गरिने जनाएको छ । छनौट गरिएका १० कृतिमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि...

प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपरान्ह १२ बजेदेखि हुने उक्त छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप...

विश्वकप फाइनलको विश्लेषण: नतिजा १-० तर खेलमा अर्जेन्टिनामाथि स्पेनको दबदबा

काठमाडौँ । फिफा विश्वकप फुटबलको फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर दोस्रो पटक विश्व च्याम्पियन बन्यो । स्कोर हेर्दा खेल निकै प्रतिस्पर्धात्मक देखिए पनि खेलका तथ्याङ्क र समग्र प्रदर्शनले भने स्पेनले सुरुदेखि अन्त्यसम्म मैदानमा पूर्ण नियन्त्रण कायम गरेको देखाएको छ । न्यु जर्सीस्थित मेटलाइफ रङ्गशालामा भएको फाइनलमा फेरान टोरेसले अतिरिक्त समयको १०६औँ मिनेटमा गरेको गोल नै उपाधि...

टाइम पत्रिकाको उत्कृष्ट कन्टेन्ट क्रिएटरको शिर्ष स्थानमा अमेरिकी एलिक्स अर्ले

काठमाडौँ । अमेरिकी कन्टेन्ट क्रिएटर एलिक्स अर्लेलाई टाइम पत्रिकाले सन् २०२६ का विश्वका १०० प्रभावशाली डिजिटल कन्टेन्ट क्रिएटरको सूचीमा पहिलो स्थानमा राखेको छ । उनको जीवनमा आधारित वास्तविक घटनामूलक सिरिज पनि नेटफ्लिक्सले निर्माण गर्ने भएको छ । २५ वर्षीया अर्लेका टिकटकमा करिब ८५ लाख फलोर रहेका छन् । उनले आफ्नो दैनिक जीवनका अनुभव र व्यक्तिगत विषयवस्तु साझा गर्दै सामाजिक सञ्जाललाई सफल व्यवसायमा...

यी जिल्लामा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज र आगामी दुई दिन देशका विभिन्न नदी तथा खोलामा जलसतह उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू, साथै कन्काई, कमला, बबई, पूर्व राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी दिनहरूमा अधिकांश नदीमा जलसतह...

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ । भगवान् शिवप्रति आस्था राख्ने श्रद्धालुहरू व्रत बसेर पूजा आराधना, जलाभिषेक, दुग्धाभिषेक तथा रुद्राभिषेक गरिरहेका छन् । राजधानीको पशुपतिनाथ मन्दिरसहित डोलेश्वर महादेव, किर्तिपुरको बाघभैरव परिसरस्थित शिवालय, हलेसी महादेव, देवघाट, ऋषेश्वर महादेव तथा देशका विभिन्न जिल्ला र स्थानीय तहमा रहेका शिव...

विश्वकपमा कुन खेलाडीले के के अवार्ड पाए ?

काठमाडौँ । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेसँगै अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गरिने विभिन्न व्यक्तिगत पुरस्कारको घोषणा गरेको छ । फिफाले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका स्पेनका मिडफिल्डर रोड्रीलाई विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित गर्दै गोल्डेन बल प्रदान गरेको छ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले दोस्रो उत्कृष्ट...

अमेरिकी उपराष्ट्रपति जेडी भान्स पुनः बने पिता

काठमाडौँ । अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र उनकी पत्नी तथा अमेरिकाकी द्वितीय महिला उषा भान्सलाई पुत्र लाभ भएको छ। नवजात शिशुको नाम एलेक निल भान्स राखिएको छ । भान्स दम्पतीले सामाजिक सञ्जालमार्फत संयुक्त वक्तव्य जारी गर्दै यो खुसीको खबर सार्वजनिक गरेका हुन् । उनीहरूका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो छ । यो घटना अमेरिकी इतिहासमा विशेष मानिएको छ । पछिल्लो १५६ वर्षयता कार्यकालमै...

पहिरोका कारण मुग्लिन-काठमाडौं सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण मुग्लिन–काठमाडौं सडक अवरुद्ध रहेको छ । पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक अवरुद्ध रहेको हो । लगातार भएको बर्षापछि धादिङको बेनीघाटस्थित जवाङ खोला नजिक पहिरो गएको छ भने चितवनको इच्छाकामनाको फिसलिङमा पनि पहिरो खसेको छ । प्रहरीले हाल दुवै स्थानमा पहिरो पन्छाउने काम जारी रहेको बताएको छ । वर्षाका कारण रात्रीको यात्रामा जोखिम हुने भन्दै धादिङ...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।