Author

Srijana Puri

S

थापाथली क्षेत्रका अव्यवस्थित विद्युत तथा दूरसञ्चारका तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । लामो समयदेखि थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका छन् । आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठ बुधबार बिहानै...

सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल, सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गरेको छ। साउन १३ गते सम्पन्न बैठकपछि जारी संयुक्त वक्तव्यमा सुनसरीलगायत विभिन्न जिल्लामा भएका दुःखद घटनाले सिर्जना गरेको असहज परिस्थितिको गम्भीर...

एलन मस्कको वित्तीय सेवामा प्रवेश, शुरु गरे ‘एक्स मनी’

काठमाडौँ । अर्बपति व्यवसायी एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले नयाँ वित्तीय सेवा ‘एक्स मनी’ सार्वजनिक गरेको छ । यो सेवामार्फत प्रयोगकर्ताले एकअर्कालाई तत्काल रकम पठाउन सक्नेछन् । कम्पनीका अनुसार ‘एक्स मनी’ कुनै नयाँ बैंक भने होइन । यसले क्रस रिभर बैंकको बैंकिङ सेवा र प्रविधिको प्रयोग गर्दै आफ्नै ब्रान्डमार्फत सेवा उपलब्ध गराइरहेको छ । नयाँ बैंक स्थापना गर्न लामो समय र ठूलो लागत...

चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन इन्डक्ल्याप

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ । पहिलो र दोस्रो चरण गरेर भएको सिनेमाको छायांकन मंगलबार सकिएको हो । गत जेठ १ गते पर्वत जिल्लाको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कको रमणीय भूगोलबाट यो चलचित्रको छायांकन सुरु भएको थियो । तर, सुटिङको यात्रा सहज भने रहेन । १५ दिनको छायांकन सकिएलगत्तै मुख्य अभिनेता विजय बराल घाइते भएपछि निर्माण कार्य केही समयका लागि स्थगित गर्नुपरेको थियो ।...

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६१ दिनका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।...

गोपालमान श्रेष्ठको निधनमा कांग्रेसको शोक प्रस्ताव पारित, तीन दिन झण्डा आधा झुकाइने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले श्रेष्ठको योगदानको उच्च सम्मान गर्दै विभिन्न शोक कार्यक्रमसमेत घोषणा गरेको छ । कांग्रेसले जारी गरेको शोक प्रस्तावमा ७९ वर्षीय श्रेष्ठको साउन १२ गते ललितपुरको जावलाखेलस्थित हेलिस...

गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली दिन रवि लामिछाने काँग्रेस केन्द्रीय कार्यालयमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने  नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने काँग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको हो । यस क्रममा कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक...

कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै गरेका २ सर्वसाधारण र  एक बालकको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा महाराजगंज नगरपालिका ३ गनवरियनका ७० वर्षीय र्घोल्लर कुर्मी र ४५ वर्षीय  विजय कुमार गुप्ता रहेका छन्। यसैगरी सोही ट्रकको ठक्करबाट महाराजगंज नगरपालिकाका स्थानीय १२...

प्रधानमन्त्री शाहले सुनसरी घटनामा संवाद नगरेकोप्रति गगन थापाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटनामा दलहरुसँग संवाद नगरेको भन्दै आपत्ति जनाएका छन् ।  बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री शाह बैठकमा सहभागी नभएको र संवाद अगाडि नबढाएकोप्रति आपत्ति जनाएका हुन् ।  उनले भने- ‘प्रधानमन्त्रीले यस्तो बेलामा नेपालका मिडिया बोलाएर किन छलफल नगरेको ...

डा. बाबुराम भट्टराईको स्वास्थ्यमा समस्या, ग्राण्डी अस्पतालमा उपचार हुदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । मंगलबार साँझ अचानक तीव्र चक्कर लाग्नुका साथै वान्ता भएपछि उनलाई उपचारका लागि काठमाडौँको टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार डा. भट्टराईमा भित्री कानसँग सम्बन्धित सामान्य तर असहज समस्या बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो (बीपीपीभी)...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।