Author

Srijana Puri

S

कांग्रेसको सम्भावित बिभाजन रोक्न तेस्रो धारको प्रयास, साउन २० गते राष्ट्रिय भेला

काठमाडौं, १७ साउन । नेपाली कांग्रेसको सम्भावित बिभाजन रोक्नका लागि तेस्रो धारको युवा नेतृत्व सक्रिय भएको छ । शेरबहादुर देउवा पक्षधरले साउन २९–३१ मा राष्ट्रिय भेला बोलाउने जानकारी दिएको भोलीपल्ट नैनसिंह महर र रञ्जित कर्णलगायतको तेस्रो धारका युवा नेतृत्व सक्रिय भएको हो। जसका लागि ‘देश र कांग्रेस जोड्ने अभियान’ को घोषणा गर्दै साउन २० गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन् ।  पार्टी भित्रको...

ब्रोड पिक हिमपहिरो: शव रहेको स्थानमा पुग्ने प्रयासमा उद्धार टोली

काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परेका आरोहीहरूको शवसम्म उद्धार टोली अझै पुग्न नसकेको अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) ले जनाएको छ । अल्पाइन क्लबले आइतबार बिहानैदेखि १० जनाको उद्धार टोली परिचालन गरिएको बताएको छ । ड्रोनबाट देखिएका भनिएका शव रहेको स्थान हिमपहिरोको उच्च जोखिम भएको  क्षेत्र रहेकाले उद्धारकर्मीहरू अझै त्यहाँसम्म पुग्न सकेका छैनन् । अहिलेसम्म तीन शव मात्र...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, ९० जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यका र लुम्बिनी प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ भने गण्डकी र सुदूरपश्चिममा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ९० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १३ जना घाइते भएका छन् भने काठमाडौँ...

हिन्दु सम्राट समुहसँग गृहमन्त्रीको दोस्रो चरणको बार्ता सुरू

जनकपुर, १७ साउन । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना बिच फेरी बार्ता सुरू भएको छ ।  जनकपुरधामस्थित एक होटलमा दुवै पक्षका प्रतिनिधि पुनः वार्तामा बसेका हुन । हिजो रात भरी सम्राट सेनाको १३ बुदेँ मागमा पुर्ण सहमति हुन नसके पछि आज गृहमन्त्री गुरूङ र हिन्दु सम्राटका बिचमा पुनः दोस्रो चरणको बार्तामा बसेका हुन । गृहमन्त्री गुरुङसहित प्रतिनिधिसभा सदस्य शिवशंकर यादव र रामविनोद यादव सहभागी...

‘कोहिनुर’ भन्दा दाेब्बर ठुलो भारतकाे हिरा, जाे कुनै बेला फालिएकाे थियाे जुत्तामा

लन्डन, १७ साउन । विश्वभरि भारतका प्रसिद्ध हीराहरूको चर्चा हुँदा ‘कोहिनूर’ को नाम सबैभन्दा पहिले आउँछ। बेलायती राजपरिवारले यो हीरा प्राप्त गरेको थियो र हाल यो ‘टावर अफ लन्डन’ मा राखिएको छ। तर, के तपाईंलाई थाहा छ, कोहिनूरभन्दा दोब्बर आकारको अर्को एउटा हीरा अझै पनि भारतमै छ भन्ने, हो यो हीरा ‘जेकब डायमन्ड’ का नामले बिश्वप्रसिद्द छ । यो अमूल्य हीरा हैदराबादका निजामको थियो, जो कुनै समय विश्वकै...

हिन्दु सम्राट समुहसँग गृहमन्त्रीको दोस्रो चरणको बार्ता सुरू

जनकपुर, १७ साउन । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना बिच फेरी बार्ता सुरू भएको छ ।  जनकपुरधामस्थित एक होटलमा दुवै पक्षका प्रतिनिधि पुनः वार्तामा बसेका हुन । हिजो रात भरी सम्राट सेनाको १३ बुदेँ मागमा पुर्ण सहमति हुन नसके पछि आज गृहमन्त्री गुरूङ र हिन्दु सम्राटका बिचमा पुनः दोस्रो चरणको बार्तामा बसेका हुन । गृहमन्त्री गुरुङसहित प्रतिनिधिसभा सदस्य शिवशंकर यादव र रामविनोद यादव सहभागी...

गाजा बारे ट्रम्पको ‘शान्ति बोर्ड’मा को-को छन्, किन हुदैछ विवाद ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको शान्ति बोर्डसँग भएको सम्झौताअनुसार हमासले पूर्ण रूपमा हतियार त्याग्न सहमति जनाएको बताइएको छ । बोर्डले यसलाई ऐतिहासिक सम्झौता भन्दै चरणबद्ध रूपमा गाजाबाट इजरायली सेना फिर्ता हुने योजना पनि समावेश गरिएको जनाएको छ । यद्यपि गाजाको करिब दुई तिहाइ क्षेत्र नियन्त्रणमा राखेको इजरायलले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन । यो पहल पहिलो...

मोटरसाइकलमा जनताको ढोकासम्म पुग्ने सांसद हरिप्रसाद भुसाल

अर्घाखाँची, १७ साउन । लोकतन्त्रमा जनप्रतिनिधि जनताको घरसम्म पुग्नुपर्छ भन्ने कुरा हामी धेरै सुनिरहेका हुन्छौं। तर व्यवहारमा त्यो दृश्य कमै देखिन्छ।  चुनाव अघि घर–घर पुग्ने नेताहरू चुनावपछि सहर, बैठक, सुरक्षा घेरा र औपचारिक कार्यक्रममा सीमित हुने संस्कार नयाँ होइन । यहीबीच अर्घाखाँचीमा एउटा फरक दृश्य देखिन थालेको छ। ग्रामीण सडकमा धुलो उडाउँदै एउटा मोटरसाइकल बिस्तारै अघि बढिरहेको हुन्छ। त्यो...

निर्मल पुर्जाको निधनमा अन्नपुर्ण गाउँपालिकामा शोक बिदा

म्याग्दी , १७ साउन । विश्वबिख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थातण्  ‘निम्सदाइ’सहितका ब्रोड पिक आरोहण टोलीका सदस्यहरूको निधन भएको घटनाप्रति म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा घोषणा गरेको छ । आइतबार आज एक विज्ञप्ति जारी गर्दै अन्नपूर्ण गाउँपालिकाले यस घटनामा दिवंगत भएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्दै सोमवार शोक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले...

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

काठमाडौँ । सुनसरी जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधार हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले अधिकांश क्षेत्रबाट निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १७ गते बिहान ९: ३० बजेदेखि साँझ ७ बजेसम्मका लागि चार स्थानीय तहमा मात्रै निषेधाज्ञा कायम रहनेछ । प्रशासनका अनुसार निषेधाज्ञा देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।