Author

Srijana Puri

S

जाँतेका ३४ वर्षीय पुरुष बलात्कार आरोपमा पक्राउ

लेटाङ, २१ साउन ।। मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ–९ स्थित दिदी–भिनाजुको घरमा बस्दै आएकी महिलालाई सोही स्थानमा बस्ने ३४ वर्षीय आदित्य भन्ने गंगा बहादुर गुरुङले पीडित बसेकै घरको कोठामा लगी उनको इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोप छ। घटनाबारे पीडितबाट इलाका प्रहरी कार्यालय...

विदेशी उपाधिको समकक्षता सेवा अब विश्वविद्यालय अनुदान आयोगबाट

काठमाडौं । विदेशी विश्वविद्यालय तथा उच्चशैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता प्रदान गर्ने सेवा अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत सञ्चालनमा आएको छ । यसअघि त्रिभुवन विश्वविद्यालयले प्रदान गर्दै आएको यो सेवा २०८३ साउन १ गतेदेखि कानुनी व्यवस्थाअनुसार आयोगमा हस्तान्तरण भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । आयोगले समकक्षता सेवाका लागि आवश्यक नियमावली तयार गरी स्वीकृतिका...

आर्सनल जाने हल्लाका बिच भिनिसियसलाई रियलको नयाँ प्रस्ताव

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलका फरवार्ड भिनिसियस जुनियरलाई क्लबमै राख्न सुधारिएको नयाँ सम्झौता प्रस्ताव गरेको छ । २६ वर्षीय भिनिसियसको हालको सम्झौता अब १२ महिनामात्र बाँकी रहेको छ । पछिल्लो समय उनलाई इंग्लिस क्लब आर्सनलले पनि भित्र्याउन चासो देखाउँदै आएको छ । रियल म्याड्रिड र भिनिसियसका प्रतिनिधिबीच नयाँ सम्झौताका लागि भइरहेको छलफल केही समयदेखि रोकिएको थियो । तर रियलले नयाँ...

नेप्सेमा १३.८२ अंकको गिरावट, ४ अर्ब ६२ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज विहिबार नेप्से १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका एक करोड ८ लाख ४ हजार ४२६ कित्ता शेयर ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी अपार लोहोरे खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ कलंगा हाइड्रोको शेयर ४.६२ प्रतिशतले...

देउवा र खड्काको पुनरावलोकन निवेदन सुनुवाई गर्न सर्वोच्चको अनुमति

काठमाडौं । नेपाली कांग्रेसका पुर्व सभापति शेरबहादुर देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले दिएको काँग्रेस विवाद बारेको पुनरावलोकन निवदेनमा सर्वोच्चमा सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलासले पुनरावेदन निवेदनको सुनुवाई गर्न अनुमति दिएको हो । यस इजलासले सुनुवाई नगरी विशेष महाधिवेशनलाई...

जाँतेका ३४ वर्षीय पुरुष बलात्कार आरोपमा पक्राउ

लेटाङ, २१ साउन ।। मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ–९ स्थित दिदी–भिनाजुको घरमा बस्दै आएकी महिलालाई सोही स्थानमा बस्ने ३४ वर्षीय आदित्य भन्ने गंगा बहादुर गुरुङले पीडित बसेकै घरको कोठामा लगी उनको इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोप छ। घटनाबारे पीडितबाट इलाका प्रहरी कार्यालय...

निर्मला पन्त बारेको प्रश्नमा गृहमन्त्री गुरुङले भने- यसको उत्तर दिन चाहन्न !

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय सभामा निर्मला पन्तको बारेमा सोधिएको प्रश्नमा जवाफ दिन अस्वीकार गरेका छन् । राष्ट्रिय सभामा सांसद विष्णुबहादुर विश्वकर्मा अबको कति महिना, कति दिनमा निर्मलाले न्याय पाउँछिन् ? भन्दै गृहमन्त्री गुरुङलाई प्रश्न सोधेका थिए । जवाफमा गृहमन्त्री गुरुङले यसको उत्तर म दिन चाहन्न भन्दै जवाफ दिन अस्वीकार गरेका थिए ।  कञ्चनपुरको भीमदत्त नगरपालिका- २...

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

रौतहट, २१ साउन। अविरल वर्षासँगै लालबकैया र बागमती नदीको जलस्तर बढ्न थाले पछि रौतहटका नदी तटीय क्षेत्र र हुलाकी राजमार्गमा बाढीको जोखिम बढेको छ। सम्भावित क्षति न्यूनीकरण र तटबन्धको अवस्थाबारे वस्तुगत मूल्याङ्कन गर्न नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिले स्थलगत अनुगमन गरेको छ। बुधबार अपराह्न रौतहटको ईशनाथ नगरपालिका–१ मा समितिको १५औँ बैठक सम्पन्न भएपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने नुवाकोट घर भएका ४१ वर्षीय मनोहर मुडभरी, काठमाडौं महानगरपालिका-१४ बस्ने बाजुरा घर भएका २६ वर्षीय अनिल मल्ल, काठमाडौं टोखा नगरपालिका-१० बस्ने कास्की घर भएकी ३४ वर्षीया कमला पौडेल सुनार र काठमाडौं...

रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक प्रतिवादीलाई पक्राउ गरिएको छ । तनहुँको साविक भिरकोट–६, हाल ऋषिङ गाउँपालिका–४ बस्ने अम्मर सिंह नेपाली वारदातपछि फरार रहेका थिए । उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन्...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।