Author

Srijana Puri

S

ब्राजिलमा हेलिकोप्टर दुर्घटना, तीन महिलासहित चार जनाको मृत्यु

एभरेष्ट न्यूज एजेन्सी, काठमाडौँ । ब्राजिलको रियो दि जेनेरियोमा हेलिकोप्टर दुर्घटना हुँदा तीन महिलासहित चार जनाको मृत्यु भएको छ । अल्टो दा बोआ भिस्टाको भिस्टा चिनेसा क्षेत्रमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएपछि जंगलमा आगलागीसमेत भएको थियो । घटनास्थलमा पुगेको उद्धार टोलीले हेलिकोप्टरको भग्नावशेष फेला पारेको थियो ।  मृतकमध्ये हेलिकोप्टर चालक र कोलम्बियाका एकै परिवारका तीन महिला रहेको बताइएको छ ।...

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

पेरिस, २४ साउन । दोस्रो विश्व युद्धयताकै सबैभन्दा बढी क्षति पुर्‍याउने गरी यस वर्ष फ्रान्समा डढेलो लागे पछि धेरैले एउटै प्रश्न गरिरहेका छन्, किन र कसरी ? यसको एउटा मुख्य कारण मानव गतिविधिद्वारा जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइरहेको जलवायु परिवर्तन हो। यसले गर्दा तापक्रम निरन्तर बढिरहेको छ। तर, फ्रान्समा लाग्ने १० मध्ये ९ वटा डढेलो मानिसकै कारण सुरु हुने गरेको तथ्याङ्कले देखाउँछ। यसैले...

कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत अवस्थामा फेला

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंह यसअघि मोटरसाइकल भेटिएको स्थान नजिकै आइतबार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ । प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरिरहेको बताएको छ ।  शुक्रबारदेखि सम्पर्कविहीन भएका...

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

पेरिस, २४ साउन । दोस्रो विश्व युद्धयताकै सबैभन्दा बढी क्षति पुर्‍याउने गरी यस वर्ष फ्रान्समा डढेलो लागे पछि धेरैले एउटै प्रश्न गरिरहेका छन्, किन र कसरी ? यसको एउटा मुख्य कारण मानव गतिविधिद्वारा जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइरहेको जलवायु परिवर्तन हो। यसले गर्दा तापक्रम निरन्तर बढिरहेको छ। तर, फ्रान्समा लाग्ने १० मध्ये ९ वटा डढेलो मानिसकै कारण सुरु हुने गरेको तथ्याङ्कले देखाउँछ। यसैले...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, ११६ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेशमा २ जना तथा काठमाडौँ उपत्यका र कर्णालीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २९ जना घाइते भएका छन् ।...

देशभर ९६ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौँ । देशभर ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष साउन २५ गतेसम्म ९१.३१ प्रतिशत मात्रै रोपाइँ भएकोमा यस वर्ष सोही अवधिको तुलनामा रोपाइँको दर ४.७५ प्रतिशतले बढेको हो । देशभर धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये साउन २२ गतेसम्म १३ लाख १६ हजार ३९ हेक्टरमा रोपाइ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। प्रदेशगत रूपमा हेर्दा...

आर्सनलले अनुबन्ध गरयाे गुइमारेसलाई ७५ मिलियन डलरमा

काठमाडौं, २४ साउन । आर्सनलले ब्रुनो गुइमारेसलाई ७५ मिलियन अमेरिकन डलर अनुबन्ध गरेको छ। न्युकासलका पूर्व कप्तानले यसै गर्मीको सुरुवातमै प्रिमियर लिग च्याम्पियन टोलीमा सामेल हुने इच्छा व्यक्त गरेको केही समय पछि गुइमारेस आर्सनलमा अनुबन्ध भएका हुन ।  २८ वर्षीय ब्राजिलियन मिडफिल्डर, जसले थप १२ महिनाको विकल्पसहित चार वर्षको सम्झौता गरेका छन्, ले यस कदमलाई आफ्नो जीवनको ‘सबैभन्दा कठिन निर्णयहरू’...

सोलुखुम्बुमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा घरमै मृत फेला परेका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की रहेका छन् । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद भएको र विवादका क्रममा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्।...

जनताको संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य छैन- आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने प्रयास स्वीकार्य हुन नसक्ने बताएका छन् । ३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना दिदै आङदेम्बेले नेपालको संविधानले संस्थागत गरेका संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारका उपलब्धि कसैको दया वा कृपाबाट प्राप्त नभएको बताएका हुन् । उनले...

सुन तोलाको तीन लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४८ सयले बढेर तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर तोलाको ४६४५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।