Author

Srijana Puri

S

मोबाइल चार्ज गर्दा अत्याधिक तातो भएमा अब यसो गर्नुहोस्

काठमाडौं, २५ साउन । हामी प्रायः फोन चार्जरलाई सामान्य वा कम महत्त्वको वस्तु ठान्छौं। यदि तपाईंको चार्जरले सही तरिकाले जोड्दा फोनको ब्याट्री राम्ररी चार्ज गरिरहेको छ भने तपाईंलाई लाग्न सक्छ कि यसले सधैं यसरी नै काम गरिरहने छ। तर, सधैं त्यस्तो नहुन सक्छ। अन्य कुनै पनि उपकरण वा सामग्रीजस्तै, फोन चार्जर पनि समयसँगै बिग्रन वा कमजोर हुन सक्छ। प्रायःजसो, चार्जर फेर्नुपर्ने बेला भएपछि यसले केही विशेष...

रुसले किन बेचिरहेकाे छ त सबैभन्दा ठूलो परिमाणमा सुन ?

मस्को, २५ साउन । ठूलो बजेट घाटा पूर्ति गर्न नगद जुटाउने प्रयासस्वरूप रुसले सन् २०२६ को हालसम्म आफ्नो सुनको मौज्दातको ठूलो हिस्सा बिक्री गरेको छ। पछिल्लो १२ महिनामा रुस विश्वकै सबैभन्दा ठूला सुन बिक्रेताहरूमध्ये एक बनेको छ। बजेटसम्बन्धी अभावको सामना गर्न र नगद जुटाउन यसो गरिएको भए पनि यसले अनिवार्य रूपमा आसन्न आर्थिक संकटको संकेत भने गर्दैन। रुसको केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्क...

चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित

बेइजिङ, २५ साउन । उत्तरी छिमेकी चीन यतिखेर भिषण आँधिबेहोरीको चपेटमा परेको छ ।  चीन जारी रहेको ‘टाइफुन डल्फिन’ समन्द्री तटमा पुगेसँगै ठोक्किएसँगै चिनियाँ अधिकारीहरूले सांघाईलगायत पूर्वी चीनका विभिन्न क्षेत्रबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। मौसमसम्बन्धी अधिकारीहरूका अनुसार यो आँधी सुरुमा झेजियाङ प्रान्तको युहुआनमा ठोक्किँदा यसको अधिकतम हावाको गति १५० किलोमिटर...

हेटौँडा कपडा उद्योगका लागि कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न कुलमानको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हेटौँडा कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने विषयमा पनि सरकारले ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष घिसिङले उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिदै कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने विषयमा पनि सरकारले ध्यान...

एउटा यस्तो एक्लो समुन्द्र, जसको न छ तट, न त छ किनारा नै

काठमाडौं, २५ साउन । पृथ्वीमा प्राकृतिक आश्चर्यहरूको कुनै कमी छैन् तैपनि आन्ध्र महासागरको ठीक बीचमा अवस्थित एउटा समुद्रले शताब्दीयौँ देखि वैज्ञानिक र अन्वेषकहरूलाई अलमलमा पारिरहेको छ। सामान्यतया, समुद्र र महासागरहरू तिनका तटरेखाका आधारमा परिभाषित गरिन्छन् तर ‘सारगासो सागर’ विश्वको यस्तो एकमात्र समुद्री क्षेत्र हो, जसको कुनै तट वा जमिनको सिमाना छैन। उत्तर आन्ध्र महासागरको बीचमा शान्त र गाढा नीलो...

पुष्पलाल स्मृति ब्याडमिन्टन आजदेखि, १५ बिधामा प्रतिस्पर्धा हुने

काठमाडौँ । ब्याडमिन्टनकै प्रतिष्ठित प्रतियोगिता पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको चौधौं संस्करण आजदेखि ललितपुरको ग्वार्कोस्थित यल स्पोर्टस् एकेडेमीमा हुँदैछ । नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजन तथा सहआयोजक यल स्र्पोटस् एकेडेमीको संयुक्त आयोजनामा हुने पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको मुख्य प्रायोजकमा ब्याडमिन्टन...

अवरुद्ध विपी राजमार्ग सुचारु

काभ्रे । रातभर परेको वर्षाका कारण आएको लेदो र पहिरोले अविरुद्ध भएको विपी राजमार्ग सुचारु भएको छ ।

बिहान करिब ४ बजे काभ्रेको रोशी गाउँपालिका–९ स्थित पिन्थली–नार्के क्षेत्रमा माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सुचारु भएय्को छ र यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

Post Views: 100 16

लगातार तेस्रो पटक एकदिवसीय विश्वकपको सिधा छनोटबाट बाहिरिने अवस्थामा वेस्टइन्डिज

काठमाडौँ । दुई पटकको विश्वविजेता वेस्टइन्डिज फेरि एकपटक एकदिवसीय विश्वकपमा सिधै छनोट हुन असफल हुने अवस्थामा पुगेको छ । सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन वेस्टइन्डिजले अब छनोट प्रतियोगिताको बाटो समाउनुपर्ने सम्भावना बलियो बनेको छ । ५० ओभरको क्रिकेटमा लगातार कमजोर प्रदर्शन गरिरहेको वेस्टइन्डिजका लागि यो लगातार तेस्रो विश्वकप चक्र हो, जहाँ टोली सिधा छनोटको दौडबाट बाहिरिने अवस्थामा...

नवलपरासीमा माइक्रोबस पल्टिँदा ६ जना घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६ पत्थरखोलाको पुलनजिक माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन् । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको विद्युतीय माइक्रोबसको अगाडिको बायाँतर्फको टायर पञ्चर भएपछि बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाका बेला माइक्रोबसमा चालक र सहचालकसहित सात जना सवार थिए। घाइते हुनेमा...

प्रधानमन्त्री शाहले भारत र चीनका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्न लागेका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तयारी रहेको छ । प्रधानमन्त्री शाहले राजदुतहरुसँग एक्लाएक्लै भेटवार्ता गर्न लागेको यो पहिलो पटक हो ।  प्रधानमन्त्री शाहले यसअघि...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।