Author

Srijana Puri

S

पशुपति क्षेत्रमा `सफा गरौं´ अभियान सम्पन्न

काठमाडौं, २५ साउन। श्रावण महिनाका चार सोमबारदेखि निरन्तर रूपमा पशुपतिनाथ क्षेत्रमा सञ्चालन हुँदै आएको ‘सफागरौँ’ अभियान भव्य रूपमा सम्पन्न भएको छ। श्रावणको अन्तिम सोमबार पशुपतिनाथ क्षेत्रमा फोहोरमैला व्यवस्थापन तथा सरसफाइ गर्दै अभियानको समापन गरिएको हो। द कोका–कोला फाउन्डेसनको सहयोग तथा क्रिएसन नेपालको आयोजनामा सञ्चालन भएको अभियानअन्तर्गत पशुपतिनाथ क्षेत्रको सरसफाइसँगै धार्मिक तथा सांस्कृतिक...

परराष्ट्रमन्त्री खनालले संसदमा भने- सुगौली सन्धिको औपचारिक दस्ताबेज सरकारसँग भए नभएको यकिन छैन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतसँग भएको १८१६ को सुगौली सन्धि र भारतसँग भएको १९५० को नेपाल-भारतमैत्री सन्धिका औपचारिक सम्झौताको रेकर्ड सरकारसँग भए नभएको यकिन नभएको बताएका छन् ।  सोमबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री खनालले बेलायतसँगको १८१६ को सुगौली सन्धि र भारतसँगको १९५० को नेपाल-भारत मैत्री सन्धिको रेकर्ड भए नभएको...

प्रधानमन्त्री शाह र चिनियाँ राजदुत बिच भेटबार्ता सम्पन्न

काठमाडौं, २५ साउन। प्रधानमन्त्री वालेन्द्र शाह रण नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा शिष्टाचार भेटवार्ता संपन्न भएको छ ।

उत्तरी छिमेकी चीनका राजदुत माओमिङसँग पहिलोपटक एक्लै भेटबार्ता भएको हो। भेटबार्तामा द्विपक्षिय सबन्ध र बिकास साझेदारीलगायतमा कुरा भएको बुझिएको छ।

Post Views: 100 15

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने मन्त्री मेहताको स्पष्टीकरण

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन् ।  सोमबार प्रतिनिधि सभामा जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी हुन् । मन्त्री मेहताका अनुसार दुर्घटनामा गम्भीर...

नेप्सेमा गिरावट, ३ अर्ब ६७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । आज सोमबार नेप्से ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५२ कम्पनिका एक करोड ९ लाख ६६ हजार ७४५ कित्ता शेयर ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार ७६६ मा कारोबार भएको थियो । आज हाइड्रो, उत्पादन, माइक्रोफाइनान्स र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ८.४७ प्रतिशतले बढेको छ भने दारमखोला...

बक्स अफिसमा गौथलीको दबदबा, अहिलेसम्म कति कमायो ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साउन २४ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई गरेको छ ।

जस अनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म १९ करोड ७१ लाख ६ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ७ लाख १५ हजार १९८ टिकट बिक्री गरेको छ ।

Post Views: 100 21

रेड नोटिस जारी गरिएका प्रतिवादी कतारबाट पक्राउ

एभरेष्ट न्यूज एजेन्सी, काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक प्रतिवादी कतारबाट पक्राउ परेका छन्। धनुषाको धनौजी गाउँपालिका–५ बस्ने मो. ताहिर राईनलाई उक्त कसूरको अनुसन्धानका क्रममा वारदातपछि फरार रहेकाले अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग...

सांसद आशिका तामाङको माग- नदीजन्य पदार्थ उत्खननसम्बन्धी कानुन संशोधन होस्। 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नदीजन्य पदार्थ गिटी, बालुवा र ढुंगा उत्खनन तथा क्रसर उद्योग सञ्चालनसम्बन्धी कानुनलाई समयअनुकूल संशोधन गर्न सरकारसँग माग गरेकी छन् ।  सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले बर्खायाममा खोलाबाट गिटी, बालुवा र ढुंगा निकाल्न निषेध गरिए पनि तस्करी वर्तमान कानुनले नरोकिएको बताउदै भनिन्- ‘बर्खे महिनाहरूमा कानुन...

श्रम संस्कृतिका सांसद राईले भने- विश्वभरबाट कुरीकुरी भनियो !

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय मुद्दामा देश एक ढिक्का हुन नसक्दा विश्वले ‘कुरीकुरी’ भनेको टिप्पणी गरेका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति सच्याउँदै राष्ट्रियताका विषयमा एक ढिक्का हुन आफूले आह्वान गरेकामा त्यस्तो नभएको बताउदै भने- ‘सभामुख महोदय, मैले यसअघि जुन विषयमा हामी एक...

काँग्रेसको प्रधानमन्त्री शाहलाई आग्रह- कालो चश्मा खोल्नुस्

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई कालो चश्मा खोल्न आग्रह गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्री शाहलाई साथ दिन प्रतिपक्ष तयार रहेको बताउदै कालो चश्मा खोलेर हेर्न आग्रह गरेकी हुन् । उनले भनिन्-‘कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ ।’ सांसद...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।