आरेन राईको सरकारलाई प्रश्न- जीवी राई कहिले पक्राउ पर्छन् ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारलाई जीवी राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गर्दै सरकारी ढुकुटीबाट सहकारीको ठगिमा परेकाहरूको रकम फिर्ता गर्न नपाइने बताए । 

सांसद राईले बादर आतङ्कको अन्य कहिले हुन्छ भन्दै सरकार संसदप्रति कहिले उत्तरदायी हुन्छ भन्ने समेत उठाएका छन् । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।