Category

मनोरञ्जन

‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले बनायो विश्वव्यापी कमाइको नयाँ कीर्तिमान

काठमाडौँ । हलिउडको बहुप्रतीक्षित चलचित्र ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले प्रदर्शनको पहिलो साताअन्तमै विश्वभरबाट ९२ करोड ७० लाख अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै इतिहासकै दोस्रो ठूलो प्रारम्भिक व्यापार गरेको छ । चलचित्रको निर्माण लागत करिब २२ करोड ५० लाख अमेरिकी डलर रहेको अनुमान गरिएकामा पहिलो साताअन्तमै त्यसलाई धेरै गुणाले उछिनेको हो । पहिलो साताअन्तमा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको सूचीमा...

‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले बनायो विश्वव्यापी कमाइको नयाँ कीर्तिमान

काठमाडौँ । हलिउडको बहुप्रतीक्षित चलचित्र ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले प्रदर्शनको पहिलो साताअन्तमै विश्वभरबाट ९२ करोड ७० लाख अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै इतिहासकै दोस्रो ठूलो प्रारम्भिक व्यापार गरेको छ । चलचित्रको निर्माण लागत करिब २२ करोड ५० लाख अमेरिकी डलर रहेको अनुमान गरिएकामा पहिलो साताअन्तमै त्यसलाई धेरै गुणाले उछिनेको हो । पहिलो साताअन्तमा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको सूचीमा...

चलचित्र ‘दुर्गा’ निर्माण घोषणा

काठमाडौं । सम्राट बस्नेतले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । निर्देशक बस्नेतले चलचित्र ‘दुर्गा’ निर्देशन गर्न लागेका हुन् । थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र निर्माणको घोषणा गरेका हुन् । थिम पोस्टरमा दुर्गा मन्दिर अगाडि उभिएकी एक युवती छिन् । मन्दिरको ढोका अगाडि उनी एक्लै उभिएकी छन् । मन्दिरको ढोका अगाडि त्रिशूल छ । सिनेमाको नाम ‘दुर्गा’ हुनु र त्रिशूलअगाडि बच्चा उभिएको देखिनुले यी...

चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन इन्डक्ल्याप

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ । पहिलो र दोस्रो चरण गरेर भएको सिनेमाको छायांकन मंगलबार सकिएको हो । गत जेठ १ गते पर्वत जिल्लाको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कको रमणीय भूगोलबाट यो चलचित्रको छायांकन सुरु भएको थियो । तर, सुटिङको यात्रा सहज भने रहेन । १५ दिनको छायांकन सकिएलगत्तै मुख्य अभिनेता विजय बराल घाइते भएपछि निर्माण कार्य केही समयका लागि स्थगित गर्नुपरेको थियो ।...

उत्साहप्रद प्रतिक्रिया र व्यापार सहित दोस्रो हप्तामा चलचित्र ‘गौंथली’

काठमाडौं । उत्साहप्रद प्रतिक्रियासहित चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । गत शुक्रबार रिलिज भएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा शोहरु बढ्नेक्रम जारी छ । चलचित्रको व्यापार पनि उत्साहप्रद रहेको छ । तर, बक्सअफिस रिपोर्ट भने निर्माण टिमले सार्वजनिक गरेको छैन । “हरेक सोमबार चलचित्र विकास बोर्डले नै बक्सअफिस डाटा सार्बजनिक गर्दै आएको छ । त्यसैले हामीले सोमबार आधिकारिक...

‘जन नायकन’ प्रदर्शनमा, थलापति विजयका समर्थकले उत्सवझैँ मनाए खुसी

काठमाडौँ । दक्षिण भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजय अभिनीत चलचित्र ‘जन नायकन’ बिहीबारदेखि प्रदर्शनमा आएको छ । निर्धारित मितिभन्दा करिब सात महिनापछि प्रदर्शनमा आएको यो चलचित्रलाई विजयका समर्थकहरूले उत्सवकै रूपमा स्वागत गरेका छन् । समाचार संस्था पीटीआईका अनुसार चलचित्र प्रदर्शनको अवसरमा तमिलनाडुका विभिन्न सहरका चलचित्र हलहरूमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना...

हलिवुड फिल्म ‘द ओडिसी’ को बक्स अफिसमा विस्फोटक सुरुआत

काठमाडौँ । निर्देशक क्रिस्टोफर नोलनको नयाँ चलचित्र ‘द ओडिसी’ ले उत्तर अमेरिकी बक्स अफिसमा शानदार सुरुआत गरेको छ । चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रबार मात्रै ५ करोड १० लाख अमेरिकी डलर कमाउँदै बक्स अफिसमा पहिलो स्थान कब्जा गरेको हो । ३ हजार ९१९ प्रदर्शनस्थलमा एकसाथ प्रदर्शनमा आएको चलचित्रले सुरुआती अनुमानलाई समेत पार गर्ने संकेत देखाएको छ । यसअघि पहिलो सप्ताहन्तमा ९ करोडदेखि १० करोड अमेरिकी...

चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माण घोषणा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा अन्तर्राष्ट्रिय दृष्टिकोणसहित अर्को महत्वाकांक्षी परियोजनाको घोषणा गरिएको छ । स्याडो पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘बम्पर चिठ्ठा’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो । चलचित्रलाई निर्देशक बिक्की महर्जनले निर्देशन गर्नेछन् भने अमित अग्रहरि र निशा गुइदे निर्माता रहेका छन् । नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई...

भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता

काठमाडौँ । भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा गरिएको छ । यस वर्ष हिन्दी अभिनेता कार्तिक आर्यन र मलयालम चलचित्रका वरिष्ठ अभिनेता ममुट्टी संयुक्त रूपमा उत्कृष्ट अभिनेताबाट सम्मानित भएका छन् भने अभिनेत्री यामी गौतम उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् । कार्तिक आर्यनले ‘चन्दु च्याम्पियन’ र ममुट्टीले ‘ब्रमायुगम’ चलचित्रका लागि उत्कृष्ट अभिनेताको पुरस्कार प्राप्त गरेका हुन् । यामी गौतमलाई...

चलचित्र ‘गौँथली’ को प्रदर्शन आजदेखि

काठमाडौं । आजदेखि चलचित्र ‘गौँथली’ को देशभर प्रदर्शनमा आएको छ । फिल्मको रिलिज अघि राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्सहरूले मंगलबारदेखि नै चलचित्रको शो सार्वजनिक गर्दै बुकिङ खुला गरिएको थियो । त्यसअघि सोमबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा प्रिमियर शो गरिएको थियो ।  प्रिमियरमा राम्रो प्रतिक्रियासहित उच्च हाइप बनाएको सिनेमाले राम्रो ग्रकसलेक्सन गर्नेमा निर्माण टिमले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।