क्यार्लिफोनिया, ३२ असार । एलन मस्कले गत निर्वाचनमा जनतालाई चेक वितरण गरेर निर्वाचनसम्बन्धी घुसखोरी कानुनको उल्लङ्घन गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ। अब मस्क माथी मुद्दा चलाउने कि नचलाउने भन्ने बारेमा एक महिना भित्र गरिने भएको छ । विस्कन्सिन निर्वाचन आयोगले प्रारम्भिक रूपमा यो निष्कर्ष निकालेको छ कि अर्बपति व्यवसायी एलन मस्कले सन् २०२५ को निर्वाचन अघि मतदाताहरूलाई १० लाख डलरको चेक...










