Author

Srijana Puri

S

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देल बिच शिष्टचार भेट

काठमाडौं, १ भदौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान सेनापति महारथी अशोकराज सिग्देलबिच भेटघाट भएको छ।

चार दिने नेपाल भ्रमणका लागि आएका भारतीय सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देल बिच  जङ्गी अड्डा, भद्रकालीमा शिष्टाचार भेटघाट भएको हो ।  

भेटघाटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

Post Views: 100 21

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा रमेश पौडेल चयन

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा रमेश पौडेल चयनसिड्नी । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको छैटौँ अधिवेशन सिड्नीको अवर्नमा सम्पन्न भएको छ । अधिवेशनले रमेश पौडेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्य तथा मञ्चका उपसचिव प्रभुराम थापाको विशेष आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो ।...

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन बारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न अध्ययन कार्यदल गठन गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको वीरगञ्ज चिनी कारखानाको अवस्था, विगतका निर्णय, कारखाना पुनः सञ्चालनका लागि यसअघि तयार भएका अध्ययन...

रणवीर सिंहको ‘प्रलय’को छायांकन सुरु

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहले आफ्नो नयाँ फिल्म ‘प्रलय’ को छायांकन सुरु गरेका छन् । निर्माण पक्षका अनुसार यो संसारको अन्त्यतर्फ उन्मुख संकटको कथामा आधारित फिल्म हो । मुम्बई सहरको पृष्ठभूमिमा आधारित फिल्ममा ठूलो विपत्तिबीच मानिसको जीवन जोगाउन गरिने संघर्षलाई प्रस्तुत गरिने बताइएको छ । फिल्ममा रणवीर मुख्य भूमिकामा देखिनुका साथै सहनिर्माताको जिम्मेवारीसमेत सम्हालिरहेका छन् । फिल्ममा दक्षिण...

भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिवाट मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्रदान

काठमाडौं, १ भदौं । भारतीय सेनाका प्रमुख धिरज सेठले आज मानर्थ प्रधानसेनापतिको दर्ज्यानी ग्रहण गरेका छन । आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक बिशेष समारोहका बिचमा राष्ट्रपति पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन । नेपाल र भारतबिच एक अर्का देशका प्रधानसेनापतिलाई मानर्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहि आएको छ...

मध्यरातमा पीडितको घाउमा मलम लगाउँदै एसपी गौतम मिश्र

ललितपुर १ भदौ। प्रहरी भन्ने बित्तिकै धेरैको मानसपटलमा सुरक्षा, कानुन कार्यान्वयन र अनुशासनको तस्वीर आउँछ तर प्रहरी सेवाको अर्को महत्वपूर्ण पाटो पनि छ—मानवीय संवेदना। ललितपुर जिल्ला प्रहरी परिसरका  एसपी गौतम मिश्रले मध्यरातमा लघुवित्त पीडितहरूबीच पुगेर देखाएको व्यवहारले प्रहरी सेवाको यही मानवीय पक्षलाई उजागर गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा एसपी मिश्र मध्यरातको समयमा...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिदैँ

बुटवल, १ भदौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदैँछन । प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री आचार्यले आज अपरान्ह १ः०० बजे विश्वासको मत लिन लागेका हुन ।  नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । लुम्बिनी प्रदेश सभामा कुल ८३ जना प्रदेश सभा...

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिदैँ, पुगेको छैन १५ मत

हेटौंडा, १ भदौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन्। सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लागेका हुन । अल्पमतमा परेका मुख्यमन्त्रीले ३० दिन भित्र प्रदेश सभाबाट बहुमत सदस्यको विश्वासको...

पत्रकार श्रेष्ठ र बरामद समान केही बेरमा अदालतमा ल्याईदैँ

काठमाडौं, १ भदौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज पेशी तोकिएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार जनआस्था साप्ताहिकका सम्पादकसमेत रहेका श्रेष्ठको निवेदन न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ । वैयक्तिक गोपनीयता हननको अभियोगमा गत बुधवार पक्राउ परेका श्रेष्ठलाई साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १...

चीनले बनायो धुलोको कणभन्दा सानो चिप्स, पनडुब्बी सहजै पत्ता लगाउन सक्ने

बेइजिङ, १ भदौं । चिनियाँ वैज्ञानिकहरूले स्मार्टवाचका लागि यस्तो सेन्सर विकास गरेका छन्, जसले समुद्रमा ५०० मिटरको गहिराइमा रहेको पनडुब्बी पत्ता लगाउन सक्छ। यसलाई चिनियाँ एकेडेमी अफ साइन्सेज अन्तर्गतको ‘हेफेई इन्स्टिच्युट्स अफ फिजिकल साइन्स र निङबो इन्स्टिच्युट अफ मटेरियल्स टेक्नोलोजी एन्ड इन्जिनियरिङ’को टोलीले विकास गरेको हो। ‘हल इफेक्ट म्याग्नेटिक सेन्सर’ नाम दिइएको यो सेन्सर धुलोको कणभन्दा पनि...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।