Author

Srijana Puri

S

बागमतीको मुख्यमन्त्रीमा दाबि पुग्दैन- राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले एक जना सांसदले व्यक्तिगत रूपमा दिएको समर्थनलाई दलको समर्थनका रूपमा मान्न नसकिने बताएका छन् । उनले बागमती प्रदेशमा राप्रपाका १२ जना सांसद रहेकाले एक जना सांसदले मात्रै एक्लै मुख्यमन्त्रीका लागि समर्थन दिन नमिल्ने र त्यसलाई दलको समर्थन मान्न पनि नसकिने स्पष्ट पारेका छन् । श्रेष्ठले एक जना सांसदको समर्थनलाई मान्यता दिइए पनि...

राप्रपा केन्द्रीय कार्यसम्पादनको बैठक सुरू

काठमाडौं, ४ भदौं ।राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ।

बैठकमा बागमती प्रदेश सरकार निर्माणका क्रममा भएका घटनाक्रमको गम्भीर समिक्षा भइरहेको प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

Post Views: 100 82

बागमतीको मुख्यमन्त्रीको नियुक्त र शपथ आजै हुने

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापाको नियुक्ति हुने प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जानकारी दिएका छन् । प्रदेश प्रमुखको कार्यालयले विहिबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेमा एमाले नेता थापाले तीन दलको समर्थनमा दाबी पेश गरेको उल्लेख गर्दै आजै ४ बजेर ५ मिनेट जादा थापालाई नियुक्त...

ट्रम्पको इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाहीको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाही घोषणा गरेका छन्। उनले इरानले सम्झौताको अवसर गुमाइसकेको भन्दै अब उसलाई आर्थिक रूपमा एक्ल्याउने चेतावनी दिएका छन् । ट्रम्पले इरानलाई सहयोग गर्ने देश तथा संस्थामाथि समेत कारबाही गरिने बताएका छन्। यसमा बैंक, कम्पनी, विमानस्थल तथा सरकारी निकायसमेत पर्ने उनले स्पष्ट पारेका छन् । उनले इरानको तेल तस्करी सञ्जालमाथि...

यी हुन् एसीयाली खेलकुदमा भाग लिन गइरहेका तीन चर्चित खेलाडी

टाेकियो, ४ भदौं । जापानमा अर्को महिना एसियाली खेलकुद सुरु हुँदैछ। यस प्रतियोगितामा असाधारण प्रतिभा भएका किशोर किशोरी खेलाडीहरू र ओलम्पिक भन्दा पनि बढी संख्यामा खेलाडीहरूको सहभागिता रहनेछ । सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म नागोया र फराकिलो आइची क्षेत्रमा आयोजना हुने यस कार्यक्रममा करिब १५ हजार खेलाडी तथा खेल अधिकारीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिनेहरू मध्ये फिलिपिन्सकी...

बागमती मुख्यमन्त्रीमा किरण थापाको दावी नपुग्ने राप्रपा प्रवक्ताको भनाई

काठमाडौं, ४ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले बागमती प्रदेशमा कसैको बहुमत नपुग्ने दावी गरेका छन् । पार्टीका प्रदेश सांसदहरूले केन्द्रिय निर्णय बिपरित नेकपा एमालेका प्रदेश सांसद किरण थापालाई मुख्यमन्त्रीमा समर्थन जनाए पनि प्रवक्ता श्रेष्ठले यस्तो दावी गरेका हुन् । ‘व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन, बागमती प्रदेशमा १२ सांसद भएको राप्रपाबाट एकजना...

रौतहटमा सशस्त्र प्रहरीमाथि आक्रमण आरोपमा दुई दाजुभाइ पक्राउ

रौतहट, ४ भदौ। रौतहटको बौधिमाई नगरपालिका–८ सरमुजवामा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई दाजुभाइलाई पक्राउ गरेको छ।  यसरी पक्राउ पर्नेमा शिवपुजन यादव र नवलकिशोर यादव रहेका छन्। तर, पक्राउको क्रममा सुरक्षाकर्मीले घरमा प्रवेश गरी परिवारका सदस्यलाई कुटपिट गरेको आरोपसमेत लागेको छ। परिवारको दाबीअनुसार घटनामा ७० वर्षीया बसकलिया देवी र उनकी १६ वर्षीया नातिनी करिश्मा यादव घाइते भएका छन्।...

राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै, छोराछोरी लन्डनमा पढने

काठमाडौं । बेलायती राजकुमारको जोडी अमेरिका छाडेर स्वदेश फर्कने भएका छन् । डेली टेलिग्राफ र द सनले पहिलो पटक रिपोर्ट गरे अनुसार राजकुमार ह्यारी र मेगन यसै महिनाको अन्त्यतिर अमेरिकाबाट लन्डनबाहिर रहेको एउटा निजी घरमा सर्ने तयारीमा छन्। उनीहरूका छोराछोरी ७ वर्षीय राजकुमार आर्ची र ५ ​​वर्षीया राजकुमारी लिलिबेट सेप्टेम्बरमा बेलायती विद्यालयमा भर्ना भई पढाइ सुरु गर्ने तयारीमा रहेको पनि समाचारमा जनाइएको...

बंगालादेशमा २३ औँ राष्ट्रपतीका लागि निर्वाचन हुदैँ

ढाका, ४ भदौं । आज बंगालादेशमा २३ औँ राष्ट्रपतीका लागि निर्वाचन हुँदैछ । बीएनपीका उम्मेदवार तथा पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिर र बरल डेमोक्रेटिक पार्टीका अध्यक्ष ओली अहमद भावी राष्ट्रपतिका लागि उम्मेदवार रहेका छन् । निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ। आयोगका अनुसार ३४९ जना सांसदहरूको मतदाता नामावलीलाई अन्तिम रूप दिएको छ । निर्वाचन आयुक्त अब्दुर रहमान अल...

इदमा सलमान खान र प्रभास बिच भिडन्त हुने, को होला सफल ?

मुम्बई, ४ साउन । सन् २०२७ को इदमा हुने भनिएको सलमान खान र प्रभासबीचको बहुचर्चित बक्स अफिस भिडन्त यथावत रहने भएको छ। सन्दीप रेड्डी वांगाद्वारा निर्देशित तथा प्रभास अभिनित चलचित्र ‘स्पिरिट’ ५ मार्च २०२७ मा प्रदर्शन हुने पक्का भएको छ र निर्माण पक्षले चलचित्रको प्रदर्शन मितिमा कुनै परिवर्तन नभएको स्पष्ट पारेको छ। ‘स्पिरिट’ को प्रदर्शन मिति पछि सर्न सक्ने भन्ने चर्चाका बीच यो स्पष्टीकरण आएको हो। यदि...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।