Author

Srijana Puri

S

रातभरी हराएकी बारा-२ वर्षीया बिन्दी सकुशल भेटिइन्, परिवारमा फर्कियो खुसी

सञ्जय मिश्रारौतहट, ७ भदौ ।बाराको कलैयाबाट शनिबार साँझ बेपत्ता भएकी दुई वर्षीया बिन्दी मण्डल सकुशल फेला परेकी छन्। रातभर सुरक्षा निकाय र स्थानीयले खोजी गरेपछि आइतबार बिहान बालिका कलैया–२६ सिसवा महेशपुरमा फेला परेकी हुन्। कलैया उपमहानगरपालिका–१ कट्टीपर्साका मुकेश मण्डलकी छोरी बिन्दीलाई सडक छेउको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी थिइन्। उनले बालिकालाई नालाबाट उद्धार गरी आफ्नै...

जब ७ वर्षीय छोरालाई एक्लै छाडेर बाबु माउन्ट फुजीकाे पदयात्रामा निस्के

टोकियो, ७ साउन । जापानको सबैभन्दा अग्लो हिमालमा आफ्नो छोरालाई केवल एउटा सफ्ट ड्रिंक र खाजा दिएर कयौं घण्टासम्म एक्लै छोडेकोमा प्रहरीले एक बुवालाई हप्काएको छ। ती सात वर्षीय बालक माउन्ट फुजीको करिब २,००० मिटर उचाइमा रहेको स्थानमा, कुहिरो र वर्षा भइरहेको बेला बेन्चमा बसिरहेको अवस्थामा फेला परेका थिए। छोराले आफू थाकेको गुनासो गरेपछि ४८ वर्षीय बुवाले उनलाई ‘यहीँ पर्खिनु’ भनेका थिए र आफ्ना जेठा...

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो। जसअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने आज प्रतितोला १० रूपैयाँले घटेको  । जसअनुसार ४ हजार ९७५ रुपैयाँ कायम भएको...

भदौं २३ र २४ को घटना अर्थात विदेशी जासुसी विद्रोहः रविन्द्र मिश्र

भदौ लाग्यो। गत वर्ष भदौ २३ र २४ मा भएको जनधनको पीडाले हामीलाई अझै छोडेको छैन। कहिल्यै छोड्ने छैन। मैले आजसम्म पहिलो दिनलाई ‘जेन जी विद्रोह’ र दोस्रो दिनलाई ‘घुसपैठ विद्रोह’ को संज्ञा दिँदै आएको थिएँ। संसारका तथ्यमा आधारित केही उत्कृष्ट जासुसी सिनेमा हेरे पछि, केही विद्रोहका बारे पढेपछि र धेरै सोचविचार गरे पछि, मैले भदौ २३ र २४ को घटनालाई संसारकै एउटा सबैभन्दा सफल ‘विदेशी जासुसी विद्रोह’ को संज्ञा...

बागमतीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार संसदबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार १ बजे प्रदेश सभामा विश्वासको मत लिने तयारी प्रदेश सभाले गरेको छ । उनी बिहीबार एमाले, नेकपा र राप्रपाको ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको...

रौतहट प्रहरीको साउन समीक्षा, ८९ मुद्दा दर्ता

सञ्जय मिश्रा रौतहट, ५ भदौ। जिल्ला प्रहरी कार्यालय रौतहटले साउन महिनामा अपराध अनुसन्धानदेखि सीमा सुरक्षा, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण र जनचेतनामूलक कार्यक्रमसम्मको आफ्नो मासिक प्रगति विवरण सार्वजनिक गरेको छ।सार्वजनिक तथ्यांकले जिल्लामा अपराध नियन्त्रणसँगै फैसला कार्यान्वयन र सीमा क्षेत्रमा हुने अवैध गतिविधिमाथि प्रहरीको निगरानी बढेको देखाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका...

सार्वजनिक नीति निर्माणलाई प्रमाणमा आधारित बनाउन नीति अनुसन्धान प्रतिष्ठानको सक्रियता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको नीति अनुसन्धान प्रतिष्ठानले नेपालको सार्वजनिक नीति निर्माण प्रक्रियालाई तथ्यपरक र प्रमाणमा आधारित बनाउने दिशामा आफ्नो सक्रियतालाई तीव्रता दिएको छ । प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको साउन १६ देखि ३१ गतेसम्मको पाक्षिक कार्यप्रगति विवरणअनुसार त्यहाँ तयार भएका ८ वटा प्रतिवेदनहरूलाई विज्ञ तथा आन्तरिक...

नेपाल-भारत सीमा व्यवस्थापन कार्यदलको १४औँ बैठक देहरादूनमा सम्पन्न

काठमाडौँ । नेपाल-भारतबीच सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १४औँ बैठक भारतको देहरादूनमा सम्पन्न भएको छ । बैठक भदौ ४ र ५ गते अर्थात् अगस्ट २० र २१ मा सम्पन्न भएको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको गृह मन्त्रालयकी सहसचिव पौसुमी बासुले गरेकी थिइन् । बैठकमा गत वर्ष चैतमा पोखरामा सम्पन्न...

नेपाल ए ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए ले अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गतको खेलमा एनटी स्ट्राइकलाई १२३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको हो । नेपाल ए का लागि पवन सराफले ४१ रन बनाएका थिए भने लोकेश बमले १६, नारायण जोशीले १५, कप्तान अनिल शाहले १४, तृतराज दासले १३ रन बनाएका थिए । त्यस्तै एनटी स्ट्राइकका बलर हमिश मार्टिनले सर्बाधिक ३ विकेट लिएका...

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब १६ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४४ कम्पनिका एक करोड २२ हजार ७६५ कित्ता शेयर ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर १३.८६ प्रतिशतले बढेको छ ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।