सुभाष कायस्थ जनकपुरधाम, ४ असोज । मधेशको समग्र विकाससहित शान्ति र समृद्धिका लागि सरकारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सांसद अमरेश सिंहले मेची महाकाली पैदल यात्रा गर्ने भएको छ । आउँदो छठ पर्वको सुर्योदयको अर्घदान दिइने पारणका दिनदेखि माघे संक्रान्तिसम्म पैदल यात्रा गर्ने जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी घोषणा गरेका छन् । पत्रकार...










