Author

Srijana Puri

S

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आणवानी

मुम्बई, २० साउन । आज कियारा आडवाणी बलिउडका सबैभन्दा सफल अभिनेत्रीहरूमध्ये गनिन्छिन्। उनीसँग ठूला ब्यानर र करोडौंको बजेट भएका चलचित्रहरूसँगको आबद्धता तथा देशभरि लाखौं प्रशंसकहरू छन्। यद्यपि, चलचित्र उद्योगमा सलमान खानसँग विशेष सम्बन्ध भए तापनि उनको सफलताको यात्रा सहज थिएन। उनको पहिलो चलचित्र नै असफल भयो र उनी महिनौँसम्म कामविहीन रहिन् । ‘एम एस धोनीः द अनटोल्ड स्टोरी’ जस्तो अत्यधिक सफल चलचित्रमा...

बंगलादेशमा पुर्व क्रिकेटरको घरमा तोडफोड, आगजानीको प्रयास असफल

ढाका, २१ साउन । बंगलादेशका पूर्व क्रिकेटर तथा अवामी लिगका सांसद शाकिब अल हसनको मागुरास्थित घरमा आक्रमण भएको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीमा आयोजना भर्चुअल पत्रकार सम्मेलन गरेको केही समय पछि क्रिकेटर शाकिब सहभागी भएको केही घण्टा पछि नै यो घटना भएको हो। शाकिबको घरमा हिजो राति ८ः ४५ देखि ९ः०० बजेको बीचमा आक्रमण भएको थियो। मागुरा सदर प्रहरीका अधिकारी मोहम्मद अब्दुल्लाह अल मामुनका...

कान्समा इतिहास रचेको ‘इलिफेन्ट्स इन द फग’ को ट्रेलर सार्वजनिक

काठमाडौं । भदौ १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिनीहरु: इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै म्युजिकल ट्रेलर सार्वजनिक गरेको हो ।  ट्रेलरमा सिनेमाका मुख्य पात्रको छटपटी, हतासपन र आक्रोश देखिन्छ । सन्तान हराएको पीडा र उसको खोजीका लागि संघर्षरत आमाको कथा छ । हात्तीले दिने दुःख र त्यसको त्रासमा बाँचिरहेको सिंगो...

नेपालले अस्ट्रेलियामा न्यूजील्याण्ड ए सँग ५० ओभरको एक खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले न्यूजील्याण्ड ए विरूद्ध ५० ओभरको खेल खेल्ने भएको छ । अस्ट्रेलियामा हुने टप इन्ड टी-२० सिरिजपछि नेपाल र न्यूजील्याण्ड ए बीच ५० ओभरको एक खेल हुने भएको हो । ५० ओभरको खेल सेप्टेम्बर ६ मा डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने न्युजील्याण्ड क्रिकेट एसोसियसनले जानकारी दिएको छ ।  त्यसअघि नेपालले पनि टप इन्ड टी-२० प्रतियोगितामा भाग लिने छ ।...

सुन एकैदिन तोलाको आठ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ८ हजारले बढेर तोलाको २ लाख ९६ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४५७० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको...

ग्वार्कोमा बस पर्खालमा ठोक्कियो: एक जनाको मृत्यु, १० जना घाइते

काठमाडौँ । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको  बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । सबै घाइतेको उद्धार गरेर बीएण्डबी अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ । 

Post Views: 100 26

कांग्रेस विवाद बारे देउवा पक्षको पुनरावलोकन निवेदन अध्ययन गर्न सर्वोच्चमा इजलास गठन

काठमाडौं । नेपाली कांग्रेसका पुर्व सभापति शेरबहादुर देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले दिएको काँग्रेस विवाद बारेको पुनरावलोकन निवदेन बारे निर्णय लिन सर्वोच्च अदालतले पूर्ण इजलास गठन गरेको छ । निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो । यस इजलासले सुनुवाई नगरी विशेष...

जमल क्षेत्र डुबानको प्राविधिक अध्ययन: पूर्वाधारको असन्तुलित क्षमता प्रमुख कारण

काठमाडौँ । काठमाडौँको जमल क्षेत्र बर्षायाममा डुबान हुने कारणलाई प्राविधिक प्रतिवेदनले पूर्वाधारको असन्तुलित क्षमतालाई देखाएको छ ।  प्राविधिक विश्लेषण अनुसार बर्षा याममा, जमल क्षेत्रमा विभिन्न चार दिशाबाट वर्षा हुँदा सतहमा जम्मा हुने पानी र ढलको पानी जम्मा हुने गर्दछ । ज्याठातर्फबाट ६० सेन्टिमिटर, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, यल्लो प्यागोडा होटलतर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन...

बंगलादेशमा शाकिब अल हसनको घरमा आक्रमण

काठमाडौँ । बंगलादेशका पूर्वकप्तान शाकिब अल हसनको मगुरा जिल्लास्थित निवासमा अज्ञात समूहले आक्रमण गरेको छ। आक्रमणकारीहरूले घरमा ढुंगामुढा गर्दा झ्यालका सिसा फुटेका छन्। बंगलादेशमा राजनीतिक तनाव चर्किरहेका बेला यो घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार राति करिब ८:४५ बजे मगुरा सहरको केशब मोड क्षेत्रमा रहेको शाकिबको घरमा आक्रमण भएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको...

मस्कोमा युक्रेनको ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौँ । रुसको राजधानी मस्को नजिकै युक्रेनी ड्रोन आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार सोमबार राति चेखोभको नोभोसेल्की क्षेत्रमा रहेको एक औद्योगिक क्षेत्रमा ड्रोन आक्रमण भएको थियो। आक्रमणबाट एउटा गोदाममा आगलागी भएको र विद्युत् केन्द्र तथा प्रशासनिक भवनमा समेत क्षति पुगेको उनले बताएका छन् । घाइतेमध्ये सात...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।