काठमाडौँ । दक्षिण भारतीय अभिनेता यशको मुख्य भूमिका रहेको ठूलो बजेटको चलचित्र ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन-अप्स’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रको कथा, दृश्यको भव्यता र अपराधको संसारलाई प्रस्तुत गरिएको देखिन्छ । चलचित्रले शक्ति, द्वन्द्व र व्यक्तिगत सम्बन्धबीचको जटिलतालाई केन्द्रमा राखेको संकेत गरेको छ । सार्वजनिक ट्रेलरमा हिंसा, बदलिँदो निष्ठा र एकअर्कासँग जोडिएका...










